Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीबाट प्रजिअ पोखरेलको बिदाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २०, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, स्थानीय समाचार
सुनसरीबाट प्रजिअ पोखरेलको बिदाई

????????????????????????????????????

79
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सरुवा भएपछि जिल्लाका स्थानीय तहसँगै अन्य सरोकारवालहरुले बिहीबार छुट्टाछुट्टै कार्यक्रमबीच उनको बिदाई गरेका छन् ।

अचानक समय अवधिअगावै सरुवामा परेका पोखरेलको बिदाई गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आह्वान गरेको निमन्त्रणाअनुसार बिहीबार इनरुवाका विभिन्न स्थानमा उनको बिदाईका निम्ति कार्यक्रमहरु आयोजना भएका हुन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य एवं प्रतिक्षण दैनिका प्रकाशक/सम्पादक इकवाल अहमद सहितको टोलीले उनको बिदाई गर्दै अगामी कार्यकाल सफलताको कामना व्यक्त गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष अमर खड्का, पत्रकार राजेन्द्र पोखरेल, अमर काफ्लेलगायतको उपस्थिति रहेको थियो ।
त्यससँगै जिल्ला समन्वय समिति सुनसरीसहित १२ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको तर्फबाट प्रजिअ पोखरेलको बिदाई गरिएको हो ।

प्रजिअ पोखरेलले जिल्लामा समन्वयकारी भूमिका निर्वाह गरेर योगदान गरेको र जनप्रतिनिधिसँग मैत्रीपूर्ण व्यवहार तथा सौहार्द वातावरणमा जिल्लाको शान्ति सुरक्षा सञ्चालन गरेको भन्दै फूलमाला, अबिर र दोसल्ला ओढाई अगामी कार्यकाल सफलताको शुभकामनासहित जनप्रतिनिधिहरुले बिदाई गरेका हुन् ।

बिदाई समारोह कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले प्रजिअ पोखरेलको स्थानीय तहसँग रहेको समन्वयकारी भूमिका प्रशंसायोग्य रहेको बताए । उनले सफल र असल प्रशासकको रुपमा प्रजिअ पोखरेलले गरेको कामको सदैव आफूहरुले मूल्याङ्कन गर्ने बताए ।

 यसैबीच बिदाई कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साहले प्रशंसापत्र दिएर सम्मान गरेका थिए । बिदाई समारोह कार्यक्रममा धरानका प्रमुख तिलक राई, बराहक्षेत्रका प्रमुख निलम खनाल, भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्रप्रसाद यादव, हरिनगरका अध्यक्ष गफार अन्सारी मियाँ, कोसीकी उपाध्यक्ष अनिता यादव, दुहवीका प्रमुख वेदनारायण गच्छदार, इनरुवाकी उपप्रमुख जमुना गौमत पोखरेल, देवानगञ्जका अध्यक्ष लालीप्रसाद मेहतालगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

Tags: जिल्लाका स्थानीय तहनेपाल पत्रकार महासंघ सुनसरीप्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल
Share32Tweet20SendScan
Previous Post

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नेपालमै पहिलो पटक ‘सफ्ट क्याडेभर’को तयारी

Next Post

सुनसरीको ग्रामीण क्षेत्रमा महिलाका लागि आर्थिक क्रान्ति

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीको ग्रामीण क्षेत्रमा महिलाका लागि आर्थिक क्रान्ति

सुनसरीको ग्रामीण क्षेत्रमा महिलाका लागि आर्थिक क्रान्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In