Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सुनसरीमा एक लाख आठ हजारलाई कोरोना खोप लगाइने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २०, २०७७
in समाचार, स्थानीय समाचार
सुनसरीमा एक लाख आठ हजारलाई कोरोना खोप लगाइने
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। ‘स्वास्थ्य समृद्धि र सुरक्षा कोभिड १९ खोपले गर्छ रक्षा’ भन्ने मुल नाराका साथ कोरोनाविरुद्धको खोप अभियान सुनसरीमा सञ्चालनको तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाका ५५ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई लगाउने कोरोनाविरुद्धको खोप लगाउने तयारी पूरा गरेको जनाएको छ । बिहीबार स्वास्थ्य कार्यालयमा कोभिड १९ विरुद्धको खोप अभियान सम्बन्धमा मिडियाकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा दिएको जानकारीअनुसार जिल्लाका १२ स्थानीय तहको ८२ खोप केन्द्र र २३९ सेसनमार्फत कोरोनाविरुद्धको खोप लगाउने तयारी पूरा भएको जनाएको छ ।

जिल्लामा सबै स्थानीय तहको एक सय २४ वटै वडालाई लक्षित गरेर खोप अभियानको तयारी पूरा गरेको जानकारी दिएको छ । खोप अभियानअन्र्तगत खटिने स्वंयसेवक, स्वास्थ्यकर्मी र चिकित्सक समेतलाई अभिमुखीकरण तालिम र प्रशिक्षण दिई तयारी पूरा गरेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार जिल्लाका एक लाख आठ हजार ३५० जना ५५ वर्ष माथि उमेर समूह, सवारीचालक, सहचालक, प्राधिकरणमा काम गर्ने कर्मचारीसहितलाई खोप लगाउने तयारी भएको छ ।

फागुन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने खोप अभियानका लागि १२ जना चिकित्सकसहित ७१७ जना स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले जानकारी दिएका छन् ।

प्रत्येक खोप केन्द्रमा बढीमा तीन जनासम्म परिचालन हुने कार्यालय प्रमुख प्रसाईले बताए । अभिमुखीकरण कार्यक्रममा डा। सुशील प्याकुरेल, जनस्वास्थ्य निरीक्षक सिर्जना लिंथेप, दीक्षा श्रेष्ठलगायत विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरुले बोलेका थिए ।

वक्ताहरुले अभियानलाई सफल पार्न सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेको बताएका थिए । खोपको प्रभावकारिता र विश्वसनियता रहेकाले नआत्तिई सबै लक्षित समुहलाई लगाउनका लागि अपिल गरेका थिए । पहिलो चरणमा खोपको प्रभावकारिता शतप्रतिशत देखिएकाले शंका–उपशंका नगरी चिकित्सक र खोपकर्ताको परामर्शमा खोप लगाउनसमेत आग्रह गरेका थिए ।

यसैबीच जिल्लाको १२ वटा स्थानीय तहमा सञ्चालन गरिने खोप केन्द्र र सेसनको विवरणसमेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार धरान उपमहानगरपालिकामा ६ वटा खोप केन्द्र र २६ वटा खोप सेसन रहने व्यवस्था गरिएको छ भने त्यसमा २६ जना खोपकार्यकर्ता, ७८ जना स्वंयसेवक र पाँच जना अन्य स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाइएको छ ।

त्यस्तै इनरुवामा सातवटा खोप केन्द्र,२१ वटा खोप सेसन, २१ जना खोप कार्यकर्ता, ६३ जना स्वंयसेवक र सात जना अन्य स्वास्थ्यकर्मी परिचालन गरिँदै छ । त्यसैगरी कोसी गाउँपालिकामा आठवटा खोपकेन्द्र, २० वटा सेसन, २० जना खोप कार्यकर्ता, ६० जना स्वंयसेवक र ६ जना अन्य स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

उता हरिनगर गाउँपालिकाका लागि पाँचवटा खोपकेन्द्र निर्धारण गरिएको छ भने १९ वटा खोप सेसन, १९ जना खोप कार्याकर्ता, ५७ जना स्वंयसेवक र सात जना अन्य स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

Tags: कोरोना खोपकोरोना खोप लगाइने
Share17Tweet11SendScan
Previous Post

सुनसरीको ग्रामीण क्षेत्रमा महिलाका लागि आर्थिक क्रान्ति

Next Post

प्रविधिमैत्री बन्दै हरिनगरको पञ्जिकरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
प्रविधिमैत्री बन्दै हरिनगरको पञ्जिकरण

प्रविधिमैत्री बन्दै हरिनगरको पञ्जिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In