Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

प्रविधिमैत्री बन्दै हरिनगरको पञ्जिकरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २०, २०७७
in समाचार, स्थानीय समाचार
प्रविधिमैत्री बन्दै हरिनगरको पञ्जिकरण

????????????????????????????????????

90
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । स्थानीय तहलाई आधुनिक र प्रविधिमैत्री बनाउने सरकारको नीति अनुसार सुनसरीको हरिनगर गाउँपालिकाले आफनो पञ्जिकरण व्यवस्थालाई प्रविधिमैत्री बनाउने प्रयास थालेको छ ।

गाउँपालिकाले प्रयास स्वरुप सामाजिक सुरक्षा तथा घटना दर्ता सुदृढिकरण आयोजना अन्र्तगत प्रत्येक वडामा उपकरण सहित दर्ता शिविर अभिमुखिकरण कार्यक्रम सुरु गरिएको छ । 

गाउँपालिकामा पञ्जिकरणको कार्यलाई व्यवस्थित र मर्यादित बनाउनका लागि प्रविधिमैत्री कम्प्यूटर, प्रिन्टर, स्कयानर र फोरजी वाइरलेस डोगोल वितरण समेत गरिएको छ । हरिनगर गाउँपालिकाले सातवटै वडालाई एक दिने अभिमुखिकरण गर्दै उपकरण हस्तान्तरण गरेको जनाएको छ ।

हरिनगर गाउँपालिकाको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सेवा इकाई मार्फत प्रविधिमैत्री कार्य प्रारम्भ भएको हो । शिविर संचालन प्रत्येक वडामा गर्ने गरी उपकरण हस्तान्तरण गरिएको प्रमुख प्रशाकीय अधिकृृत भक्त बहादुर खड्काले बताए । खड्काले वडाका कामहरु प्रविधिमैत्री र अनलाइन मैत्री समेत गर्ने गरी वडाहरुलाई उपकरण हस्तान्तरण गरिएको जनाए ।

गाउँपालिकामा समयमा पञ्जिकरण नगराएका र गर्न छुटेका लाभग्राहीहरुलाई सहजताको लागि वडा वडामै निःशुल्क दर्ता शिविर संचालन गरी सेवा दिने तयारी स्वरुप अभिमुखिकरण र उपकरण वितरण गरेको पालिकाका अध्यक्ष गफार अन्सारी मियाँले बताए ।

उनले पञ्जिकरण नभएकै कारण् बालबालिकाहरुको हकमा विधालय भर्नामा समस्या, विवाह दर्ता नहुदाँ नाता सम्वन्ध कायम गर्न, मृत्यु दर्ता नहुदाँ अंशवण्डा, सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाबाट वञ्चित हुँदै आएको नागरिकलाई दर्ता शिविरले योगदान गर्ने बताए । उनले सरकारी सेवा सुविधा पाउनका लागि पञ्जिकरण महत्वपूर्ण विषय भएकाले त्यसलाई अभियानकै रुपमा संचालन गर्न निःशुल्क दर्ता शिविर अभियान ल्याएको जनाए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, उपाध्यक्ष रिमझिम कुमारी भगत, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, शिक्षा शाखाका अजित कुमार मल्लिक सहितको सरोकारवालाको उपस्थिती रहेको थियो । कार्यक्रममा सबै वडाका जनप्रतिनिधि तथा वडा सचिवहरुको सहभागिता रहेको थियोे ।

Tags: प्रविधिमैत्रीहरिनगरको पञ्जिकरण
Share36Tweet23SendScan
Previous Post

सुनसरीमा एक लाख आठ हजारलाई कोरोना खोप लगाइने

Next Post

ईटा उद्योगमा बायोमास पेलेटलाई कोइलाको विकल्पको रुपमा प्रयोग सुरु

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
ईटा उद्योगमा बायोमास पेलेटलाई कोइलाको विकल्पको रुपमा प्रयोग सुरु

ईटा उद्योगमा बायोमास पेलेटलाई कोइलाको विकल्पको रुपमा प्रयोग सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In