Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ईटा उद्योगमा बायोमास पेलेटलाई कोइलाको विकल्पको रुपमा प्रयोग सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २१, २०७७
in FEATURE, मुख्य खबर
ईटा उद्योगमा बायोमास पेलेटलाई कोइलाको विकल्पको रुपमा प्रयोग सुरु
42
SHARES
Share on FacebookShare on Twitter

शंकर खत्री
इटहरी । ईटा उद्योग वा भट्टि भन्ने वित्तिकै हामी ठूलो चिम्नी र त्यसबाट निस्कने कालो वा सेतो धुवाको मूस्लो हेर्ने वित्तिकै चिन्ने गर्छौँ । नेपालमा सञ्चालन हुने ईटा उद्योगहरु भारतीय र तेस्रो देशबाट आयात हुने कोइलामा भर पर्दै आएका छन् ।

भारत सरकारले कोइलाको ओसारपसारमा रोक लागएपछि अहिले नेपालमा युरोपियन देश सँगै अमेरीकाको कोइला आयात हुने गरेको छ । ईटा उत्पानमा लाग्ने लागत मध्ये ४० प्रतिशतसम्म खर्च कोइलामा लाग्ने कोइला उद्योग सञ्चालन बताउँछन् ।

यसले ईटाको लागतमा मात्रै नभइ आम जनस्वास्थ्यमा पनि प्रतिकुल असर पारिरहेको छ । यसलाई न्यूनिकरण गर्दै बायोमासबाट नेपालमा ईटा उत्पादन गर्ने प्रयास सुरु गरिएको छ ।

यसले कोइला अभावमा नेपाली ईटा उद्योग बन्दहुने अवस्थामा कमि आउने नेपालमा बायोमास प्रणालि विकास र प्रयोगको क्षेत्रमा काम गर्दै आएको संस्था इसिमोडकी बारिष्ठ बायुमण्डल विद्ध विद्या बन्माली प्रधान बताउँछिन् । ईटाको प्रयोग शून्य नै बनाउन नसके पनि त्यसको प्रयोग केहि हदसम्म घटाउने प्रयासमा आफूहरु लागिपरेको उनको भनाई छ ।

हाम्रै वरिपरि रहेका र हाम्रो खेतिबालिमा उत्पादन भएर खेर जाने बस्तुबाट बायोमास पेलेट बनाउन सकिन्छ । यसले खेरजाने घाँसपराललाई व्यावस्थापन गर्नुको साथै अन्य फोहोरलाई व्यवसायीक सम्भावना भएका सामग्रीको रुपमा पुन प्रयोग गर्न सहयोग गर्दछ । धानको भुस, पराल, मकैको खोया र बनजंगलमा रहेका झारपातबाट बायोमास बनाउन सकिने बातावरण क्षेत्रमा काम गर्ने संस्था मिनर्जीका इन्जिनियर सुयेस प्रजापतिको भनाई छ ।

नेपालमा बायोमास पेलेटको प्रयोग हुन सके नेपालबाट विदेशीने लाखौँ नेपाली मुद्रा संचित हुने मीनर्जीकी प्रबन्ध निर्देशक उषा मास्केको भनाइ छ । यस्तै हामी कहाँ रहेका र त्यतिकै खेर गइरहेका फोहोरलाई पनि उचित व्यवस्थापन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

बायोमास पेलेट छिट्टै जल्ले साथै कम समयमा नै तापमान उच्च हुने भएकाले कोइला भन्दा यो उचित मानिन्छ । साथै बायोमास पेलेटको प्रयोग गर्दा निस्कने धुवाले बायुमण्डलमा कम असर गर्दछ । प्रकृति र उद्योगी दुबैलाई यसको प्रयोगले फाइदा पुग्ने वातावरणविद्हरु बताउँछन् ।

Tags: ईटा उद्योगसेतो धुवाको मूस्लो
Share17Tweet11SendScan
Previous Post

प्रविधिमैत्री बन्दै हरिनगरको पञ्जिकरण

Next Post

कहां चुक्दैछन् मधेशी र मुस्लीम समुदाय

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
कहां चुक्दैछन् मधेशी र मुस्लीम समुदाय

कहां चुक्दैछन् मधेशी र मुस्लीम समुदाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In