Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

भोक्राहा नरसिंहको नवौं गाउँसभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७७
in Uncategorized, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहको नवौं गाउँसभा सम्पन्न
99
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको चालु आर्थिक वर्षको मध्यवर्ती समीक्षासहित नवौँ गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन २१ गतेसम्मको आयव्याय विवरण र बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको हो ।

गाउँपालिकालाई प्राप्त भएको संघीय तथा प्रदेश बजेटको आकार र हालसम्म गरेको खर्च विवरणसहित समीक्षा गरेर शनिबार गाउँसभा सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले बताइन् ।

चालु आर्थिक वर्षको कुल ४५ करोड ९५ लाख ९८ हजार ५ सय ५५ रुपैयाँ अख्तियारी प्रदान गरेकोेमा गाउँपालिकाको सञ्चित कोषमा नेपाल सरकारको बित्तीय समान्यीकरणको रुपमा १२ करोड ९४ लाख रहेकोमा तेश्रो चौमासिक सम्म ९ करोड ५५ लाख ५० हजार मात्रै प्राप्त भएको जनाएको छ भने बाँकी ३ करोड १८ लाख ५० हजार रुपैयाँ प्राप्त हुन् बाँकी रहेको गाउँसभामा पेस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षमा ८ वटा वडामा पालिकाको २० वटा सहित ६५ वटा योजनाहरु र ३ वटा क्रमागतसहित ६८ वटा योजना रहेकोमा ११ वटा योजनाहरु ठेक्का प्रक्रियामा गई कार्यान्वयनको प्रक्रियामा छ भने ३१ वटा उपभोक्ता समिति गठन भई ६ वटाले काम समेत सम्पन्न गरिसकेको सभामा प्रस्तुत गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पालिका र वडाअन्तर्गत रहेको १४ वटा योजनाहरु भने सम्झौताको प्रक्रियामा रहेको छ । त्यसैगरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र अह्वान गरी केही दिनमा सम्झौता हुने भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताएका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा गाउँ सभा सम्पन्न भएको थियो भने सो पालिकाका आठ वटै वडाका वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

Tags: आर्थिक वर्षगाउँसभा सम्पन्नभोक्राहा नरसिंह गाउँपालिका
Share40Tweet25SendScan
Previous Post

१७ सयभन्दा धेरै कोरोना संक्रमितको शव किमोटेरियममा दाह

Next Post

लौकहीमा गुप्ता र पौदारको भिडन्त

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
लौकहीमा गुप्ता र पौदारको भिडन्त

लौकहीमा गुप्ता र पौदारको भिडन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In