Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

धर्मेन्द्र र मोहनकाजीलाई पुरस्कार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
धर्मेन्द्र र मोहनकाजीलाई पुरस्कार
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघ मोरङ शाखाको सम्पन्न बैठकले ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झासहित झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सूचना क्षेत्रमा अभियन्ता धर्मेन्द्र झालाई नगद ५० हजार ५१ रुपैयाँ र प्रमाणपत्रसहित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७६ प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहनकाजी न्यौपानेलाई पनि नगद १५ हजार १५ रुपैयाँ र प्रमाणपत्रसहित षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७६ प्रदान गरिने नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिएका छन् ।

उनीहरूलाई सूचना अधिकारको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै यी पुरस्कार दिने निर्णय गरिएको मोरङ शाखाले जनाएको छ । महासंघ मोरङ शाखाले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७५ बाट शिव गाउँलेलाई सम्मानित गरेको थियो ।

त्यस्तै, सोही पुरस्कार २०७४ सालमा तारानाथ दाहाल र २०७३ सालमा विनय कसजूलाई प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कार यसअघि गणेश लम्साल र राजु श्रेष्ठलाई प्रदान गरिएको थियो ।

अहिले वितरण गर्न लागिएको पुरस्कार गत वर्षको चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गर्ने गरी तयारी समेत गरेको अवस्थामा कोभिड–१९ र चैत ११ गतेदेखिको लकडाउनले गर्दा रोकिएको थियो ।

पुरस्कार हरेक वर्ष चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गर्ने प्रचलन रही आएकोमा यस वर्ष महासंघको निर्वाचन तालिका प्रकाशित भई कार्यक्रम प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै यही फागुन २८ गते, शुक्रबार पुरस्कार वितरणको कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।

सोही दिन दुवै जनालाई उक्त पुरस्कारबाट सम्मानित गरिने मोरङ शाखाले जनाएको छ । नेपालमा पनि नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै आएको सन्दर्भमा त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले सात लाखको अक्षयकोष विसं।

२०७३ सालमा खडा गरेको हो । उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले आफ्नी दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गरेका हुन् ।

Tags: नेपाल पत्रकार महासंघपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झापुरस्कार
Share26Tweet16SendScan
Previous Post

दरबन्दी अनुसारको चिकित्सक मागे इनरुवाबासीले

Next Post

मेयरको तलबले एक सय ३० परिवारको बिमा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मेयरको तलबले एक सय ३० परिवारको बिमा

मेयरको तलबले एक सय ३० परिवारको बिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In