Tuesday, August 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मेयरको तलबले एक सय ३० परिवारको बिमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २४, २०७७
in FEATURE, समाचार, स्थानीय समाचार, स्वास्थ्य
मेयरको तलबले एक सय ३० परिवारको बिमा
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा।इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमबाट इनरुवा–२ का एक सय ३० परिवारको निःशुल्क स्वास्थ्य बिमा गराएका छन् ।

उनले इनरुवा–२ मगर टोलका विपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् । नगर प्रमुख मेहताले आफ्नो मासिक तलब र सेवा सुविधाबाट प्राप्त हुने रकमले ती परिवारको स्वास्थ्य बिमा गराएको बताएका छन् ।

निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच स्थापित गराउन आफूले सहयोग गरेको उनले बताए । मेहताले सरकारी बिमा कार्यक्रम भरपर्दो र सबैका लागि लाभदायी रहेकाले व्यक्तिगत पहलमा विपन्न तथा गरिब परिवारको स्वास्थ्य बिमा गराएको बताए ।

उनले आर्थिक अभावमा स्वास्थ्य सुविधाबाट बञ्चित हुन सक्ने परिवारलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बिमा गरिदिएको बताए प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता एवम राजीव कोइरालाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कोइरालाले नगर प्रमुखले चालेको कदम सराहनीय र प्रशंसायोग्य रहेको बताए ।

उनले यस्ता कार्यक्रमले जनता र जनप्रतिनिधिबीच भावनात्मक सम्बन्धको बिकास गराउने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख मेहताले सरकारका राम्रा काम र नीतिको सबैले अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।

मेहताले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्योपचारमा सबैको सहज र सरल पहुँच स्थापित गराउने बताए ।नगर प्रमुख मेहताले नगरभित्रका अन्य वडामा बसोबास गर्ने विपन्न र गरिब परिवारलाई समेत क्रमशः निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समेट्नेसमेत उद्घोष गरे ।

बिमा दर्ता सहयोगी बहाव अन्सारीका अनुसार नगर प्रमुखको निःशुल्क बिमा अभियानमा एक सय ३० परिवारका लगभग छ सय ५० जना समेटिने छन् । उनीहरुको विवरण अपडेट गर्ने क्रम थालिएको अन्सारीले बताए ।

मेयरले निःशुल्क स्वास्थ्य बिमा गराइ दिएवापत एक सय ३० परिवारको हकमा चार लाख ५५ हजार रुपैयाँ स्वास्थ्य बिमा बोर्ड सुनसरीलाई बुझाउनु पर्ने छ । अन्सारीले सबैको फारम भरि सकेपछि नगर प्रमुखले रकम उपलब्ध गराउने बताए । स्वास्थ्य बिमा कार्यक्रममा समेट्न लागिएको परिवारले जेठ १ गतेबाट स्वास्थ्योपचार सेवा लिन पाउने छन् ।

Share13Tweet8SendScan
Previous Post

धर्मेन्द्र र मोहनकाजीलाई पुरस्कार

Next Post

पौदारलाई पछार्दै गुप्ता नेतृत्वमा

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
पौदारलाई पछार्दै गुप्ता नेतृत्वमा

पौदारलाई पछार्दै गुप्ता नेतृत्वमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In