Tuesday, January 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

प्रदेश स्तरीय लोककला सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ३, २०७७
in समाचार
प्रदेश स्तरीय लोककला सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा प्रदेश स्तरीय तीन दिने लोककला कार्यशाला सम्पन्न भएको छ । लोककलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीनदिने लोककला प्रशिक्षण, कार्यशाला आइतबार देखि शुरु भएर मंगलवार सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागको आयोजना तथा इनरुवा नगरपालिकाको सहकार्य र नवयुग बहुउद्देशियको संयोजनमा लोककला कार्यक्रम सम्पन्न भएको हो ।

इनरुवामा प्रदेशस्तरीय लोककला कार्यशाला सम्पन्न हुनु अघि अगाडि प्रदेश २ को सप्तरी र प्रदेश ५ को दाङमा लोककला कार्यशाला सम्पन्न गरिएको र अब मुलुकका अन्य स्थानमा पनि यस्तै कार्यशाला र प्रदर्शनीहरु आयोजना गर्न लागिएको आयोजको भनाई छ ।

समापन कार्यक्रमका अध्यक्ष खेमराज पोखरेलले उत्कृष्ट मौलिक कलालाई तीन दिन सम्म स्थान दिनु नै कार्यक्रमको सफलता भएको बताएका छन् । उनले भने, ‘आफुहरुले सोचेको भन्दा पनि राम्रो सहभागीता र राम्रा चित्रहरु सहभागिहरुले बनाउँदा खुशी भएको छु ।

लोककलाको विकासविना अरु कलाको विकास हुन असम्भव रहेको उनले बताए । आफ्नो कला, संस्कृति र परम्परा जोगाउनका लागि लोककलाले सहयोग पुग्ने पोखरेलको भनाई छ । कार्यक्रममा जीवनाथ पोखरेल पन्छी , संजय बान्तोला, कलाकार अनुराधा थापा लगायतकाले लोककलाको महत्वका बारेमा बोल्दै लोककलालाई संरक्षण र सम्वद्र्धन गर्न सबै एकजुट भएर लाग्नुपर्ने आवश्यक रहेको बताए ।

कार्यशालामा मिथिला चित्रकला, नेवार, थारु, राजवंशी, तामाङ कलाको प्रदर्शनी गर्दै बिभिन्न जातजाति, भाषाभाषीको लोप हुन लागेको कलालाई प्रदेश स्तरीय लोककला कार्यशालाले थप उर्जा दिने र लोककलालाई बजारीकरण गरी जीवीकोपार्जन गर्न समेत सहज हुने कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए । सुनसरी,उदयपुर,मोरङ,झापा, धनकुटा लगायत १२ वटा जिल्लाहरुबाट दुई दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।

Share20Tweet13SendScan
Previous Post

लागूऔषध ब्राउन सुगर सहित २ जना भारतिय पक्राउ

Next Post

इनरुवा अस्पताल सुधार्न बनेको संघर्ष समिति नै विवादमा

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
इनरुवा अस्पताल सुधार्न बनेको संघर्ष समिति नै विवादमा

इनरुवा अस्पताल सुधार्न बनेको संघर्ष समिति नै विवादमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, माघ ७, २०८२
Tue, January 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In