Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रहरीले यातना दियो : मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ७, २०७७
in FEATURE, मुख्य खबर, समाचार
प्रहरीले यातना दियो : मेहता
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका नारायण मेहताले आफूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीभित्र विनाकारण चार घण्टा थुनेर यातना दिएको आरोप लगाएका छन् ।

आफ्नै मामामाइजुको विवादका बारेमा बुझ्नका लागि चैत ५ गते बिहीबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुग्दा आफूलाई मुद्धा बढाउन दबाव दिने नाइकै भन्दै प्रहरीले चार घटना विनाकारण हिरासतमा राखेर चरम यातना दिएको खुलासा गरेका छन् ।

प्रहरी परिसरबाट गिरफ्तार गरेलगत्तै आफूलाई डिएसपी सर (नाम थाहा नभएको प्रहरी)ले आफूलाई माथिल्लो कोठामा लगि मुक्का, लात्तीले हिर्काएर चरम यातना दिएको पत्रकार सम्मलेन गरेर जानकारी दिएका छन् । मेहताले आफ्नो टाउको दुखेको, खान–सुत्न समस्या भएको र पाँच घण्टासम्म बेहोस जस्तो बनाएर कोठामा थुनेर घटना मिलाउन दबाब दिएको र पीडित पक्षलाई सहयोग नगर्न भनेर चार घण्टा थुनेर यातना दिएको उनले पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।

प्रहरीको यातनाबाट शरीरमा दुखाइ बढेको, कान सुन्न समस्या भएको र टाउको दुखेकाले स्थानीय निजी क्लिनिकमा दुखाइ कम गर्ने औषधि किनेर सेवन गरेको बताए । ‘यातनाको विषयमा कानुनी उपचार गरिएको छैन,’ मेहताले भने, ‘न्यायका लागि पत्रकार सम्मेलन गरी दोषीलाई कारवाही गरी आफ्नो उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

पीडित मेहताले पत्रकार सम्मेलनबाट गरिएको गुनासोबाट सुनुवाइ नभए राष्ट्रिय मानवअधिकार आयोग र इन्सेकमा उजुरी गर्ने तथा जीवनरक्षाका लागिसमेत निवेदन दिने बताए । मेहताका अनुसार प्रहरी प्रशासनले झुठा मुद्दामा फसाउनका निम्ति जबरजस्ती अरुको सहजीकरण गर्न आउँदा यातना दिएकाले मानव अधिकार उल्लंघनसमेत भएको दावी गरेको हो ।

विनाकारण हिरासतमा राखेर यातना दिएको विषयमा सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले पीडित र पीडकलाई उचाल्ने काम गरेकाले समान्य रुपमा हप्काएको प्रतिक्रिया दिएका छन् । विवाद मिलाउन सहज हुने भनेर केहीबेर छुट्टै कोठामा राखिएकोसमेत उनले प्रतिक्रिया दिए ।

Tags: जिल्ला प्रहरी कार्यालय सुनसरीदेवानगञ्ज गाउँपालिकाप्रहरीले यातना दियोविवाद मिलाउन सहज
Share30Tweet19SendScan
Previous Post

प्रहरीले मुद्दा दर्ता गर्न नमानेको गुनासो

Next Post

सिर्जनामा इनरुवाको ९ औँ श्रृंखला

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सिर्जनामा इनरुवाको ९ औँ श्रृंखला

सिर्जनामा इनरुवाको ९ औँ श्रृंखला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In