Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महिला स्वंयसेविकालाई तीन दिने तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ८, २०७७
in FEATURE, Uncategorized, मुख्य खबर, स्थानीय समाचार
कवि देवान किराँतीका कवितामा ‘वाहवाही’
60
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी तीन दिने तालिम सुरु भएको छ । हरिनगर गाउँपालिकाको समन्वय र करुणा फाउन्डेसनको सहकार्यमा हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा आइतबारदेखि तीन दिने तालिम सुरु भएको हो ।अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी हरिनगरका महिला स्वास्थ्य स्वंयसेविकाहरु तालिममा सहभागी भएका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले तालिमको उद्घाटन गर्दै हरिनगर गाउँपालिकामा करुणा फाउन्डेसनको सहकार्यमा अपाङ्गता भएका नवजात शिशु जन्म लिनुभन्दा पहिलेदेखि नै आवश्यतकाअनुसार चेकजाँच गर्ने, समयमा उपचार गर्ने, स्याहारसुसार गर्नेलगायतका विषयमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले मोबाइलबाट अपडेट गर्ने कार्यमा सक्रिय रहने बताए । महिला स्वास्थ्य स्वंयसेविकाहरुले तालिम लिएपछि वडामा गएर गर्भवती महिलाको तथ्याङ्क र उनीहरुमा देखा परेका समस्याहरुलाई मोबाइल एप्सबाट अपडेट गर्न सकिने अध्यक्ष अन्सारीले बताए । उनीहरुलाई तालिमबाट दक्ष बनाउने र पालिकामा मातृ तथा बाल स्वास्थ्य सेवाले समुदायमा सहयोग पुग्ने र मोबाइल स्वास्थ्य कार्यक्रमले पनि स्वंयसेविकालाई काम गर्न सजिलो हुने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

आइतबार विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा अध्यक्ष अन्सारीले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना नगर्न आग्रह गर्दै उनीहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकाले समान अधिकार दिलाउन आफू लागिरहेको बताए । समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला बढाउन आवश्यक रहेको र सपाङ्ग जस्तै अधिकार उनीहरुलाई दिनुपर्नेमा जोड दिएका थिए ।अपाङ्गता कार्ड वितरण गरिसकेको र उनीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर पनि सम्पन्न गरिसकेको उनले बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

तालिमबाट भएका सिकाइलाई व्यवहारमा उतार्न र समाजमा भएका समस्याहरुलाई न्यूनीकरणमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगत, शिक्षा शाखाका अजितकुमार मल्लिक, कार्यपालिका सदस्य सुशीलकुमार ठाकुर, हरिनगर गाउँपालिकाका नेपाली कांग्रेस सभापति शिवहरि श्रेष्ठ, युवा नेता नइम अन्सारी लगायतको सहभागिता रहेको थियो ।

Tags: तालिमनिःशुल्क स्वास्थ्य शिविरप्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काहरिनगर प्राथमिक स्वास्थ्य केन्द्र
Share24Tweet15SendScan
Previous Post

कवि देवान किराँतीका कवितामा ‘वाहवाही’

Next Post

हरिनगर–६ मा वडा कार्यालय उद्घाटन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कवि देवान किराँतीका कवितामा ‘वाहवाही’

हरिनगर–६ मा वडा कार्यालय उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In