Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

मोबाइल स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १०, २०७७
in समाचार, स्थानीय समाचार
कवि देवान किराँतीका कवितामा ‘वाहवाही’
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाका महिला स्वास्थ्य स्वयसेविकाहरुलाई मोबाइल स्वास्थ्य कार्यक्रम सम्बन्धी तीन दिने तालिम दिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम सम्बन्धी तीन दिने तालिम दिएको हो ।

हरिनगर गाउँपालिकाको समन्वय , प्रदेश १ सामाजिक विकास मन्त्रालयको सहयोग र करुणा फाउन्डेसनको सहकार्यमा आइतबारदेखि सुरु भएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम सम्बन्धी हरिनगरका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई तालिम दिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

तालिमको समापनमा अपाङ्गता भएका नवजात शिशु जन्म लिनुभन्दा पहिलेदेखि नै आवश्यतका अनुसार चेकजाँच गर्ने, समयमा उपचार गर्ने, स्याहारसुसार गर्ने लगायतका विषयमा महिला स्वास्थ्य स्वंयसेविकाहरुले मोबाइलबाट अपडेट गर्ने कार्यमा सक्रिय रहने बताएका छन् । महिला स्वास्थ्य स्वंयसेविकाहरुले तालिम लिएपछि वडामा गएर गर्भवती महिलाको तथ्याङ्क र उनीहरुमा देखा परेका समस्याहरुलाई मोबाइल एप्सबाट अपडेट गर्न सकिने अध्यक्ष अन्सारीले बताए ।

महिला स्वंयसेविकाहरुले सिकेका कुराहरु आ–आफनो कार्यक्षेत्रमा गएर प्रयोगात्मक तरिकाबाट सिकाईलाई प्रभावकारी बनाउन काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मोवाईलबाट अपडेट गर्ने र कुनै समस्य भए प्राथमिक स्वास्थ्य केन्द्रलाई जानकारी गराउने महिला स्वास्थ्य स्वंयसेविकाहरुले समयमै जानकारी गराउने छिन् । स्वंयसेविकाहरुले गाउँ–गाउँमा गएर इमान्दारीता पुर्वक काम गर्ने र सिकाई भएकाले काम गर्न सजिलो हुने बताएकी छिन् ।

Tags: तालिम सम्पन्नमोबाइल स्वास्थ्यस्वंयसेविका
Share22Tweet14SendScan
Previous Post

वराहक्षेत्रका दर्जनबढी कांग्रेसमा

Next Post

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

Related Posts

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल
FEATURE

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

कुमोद अधिकारी बिराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एंव प्रहरी उपरीक्षक सरोज पौडेल र...

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
Next Post
हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In