Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीद्वारा मृतक ॠण बिमितको ४लाख ८०हजार भुक्तानी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ११, २०७७
in समाचार, स्थानीय समाचार
सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीद्वारा मृतक ॠण बिमितको ४लाख ८०हजार भुक्तानी
57
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा

बराहक्षेत्र । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चक्रघटी शाखाले ॠण बिमितको मृत्यु दाबी वापतको भुक्तानी गरेको छ ।

बुधबार एक कार्यक्रम गरि साना किसान सहकारी संस्था, चक्रघटीको हलमा बिमित नैनाकुमारी राईले बिमा गरेको ४ लाख ८० हजार ऋणको भुक्तानी गरिदिएको चक्रघटी शाखाका प्रमुख धनराज कार्कीले बताए । उनका अनुसार काजकिरिया खर्च अन्तरर्गत १० हजार रुपैयाँ समेत प्रदान गरेको छ ।

बराहक्षेत्र ८ का नैनाकुमारीका छोरा कुशल राईलाई सिटिजन लाइफ इन्स्योरेन्स चक्रघटीका प्रमुख कार्की र क्षेत्रीय प्रबन्धक सुरज काफ्लेले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरि ॠण दाबी भुक्तानी दिन सुरु गरेको बताइएको छ ।

यसअन्तर्गत सहकारीबाट ॠण लिने ब्यक्तिले इन्स्योरेन्स कम्पनीमा ॠण बिमा गर्नुपर्ने छ । बिमाको अबधि ४ वर्षको हुनेछ । उक्त अबधिभित्र बिमितको निधन भएमा इन्स्योरेन्स कम्पनीले भुक्तानी गर्नेछ भने बिमितले प्रत्येक १ लाखको ५सय ७५ का दरले बिमा गर्नुपर्ने प्रमुख कार्की बताउँछन् । हाल सहकारीका ४सय ८४ जना सदस्यले ऋण बिमा गरेका छन् भने एकजनाले भुक्तानी प्राप्त गरिसकेको जनाइएको छ ।

नैनाकुमारी साना किसानअन्तर्गत समूह १सय ८० की सदस्य हुन् । उनले २०७३ पौष महिनामा ऋण बिमा गरि सोही वर्षको माघ २५ गते मृत्यु भएको थियो ।

बिमा गरेको ४ वर्षभित्र बिमितको निधन भएको हुँदा सहकारीलाई बुझाउनु पर्ने ॠण वापतको रकम इन्स्योरेन्स कम्पनीले दिन्छ, कार्कीले भनें ।

Share23Tweet14SendScan
Previous Post

हुलाकी राजमार्गको दुर्दशा : बीच सडकमा रुख राखेर कालोपत्रे

Next Post

कांग्रेस सबै जातजातिको साझा पार्टी हो:सांसद कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post

कांग्रेस सबै जातजातिको साझा पार्टी हो:सांसद कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In