Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश सरकार आर्थिक हिसाबले टाट पल्टेको छ : नेता कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २८, २०७७
in FEATURE, मुख्य खबर, समाचार
प्रदेश सरकार आर्थिक हिसाबले टाट पल्टेको छ : नेता कोइराला
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काँग्रेसका एक नं प्रदेशका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकार आर्थिक हिसाबमा टाट पल्टेको बताए ।

आर्थिक हिसाबले टाट पल्टेको छकोइराला सेवा समाज नेपाल सुनसरीले इनरुवा ६ झकनझोडामा आफ्नो भवनमा आयोजना गरेको ७ औ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

आर्थिक हिसाबले टाट पल्टेको छकोइरालाले प्रदेश सरकारले ६३ वटा योजना १ एक वर्षमा पूरा गर्नु पर्ने बताउँदै त्यो सम्भव नभएको बताए । उनले रातो किताबमा परेका कामहरू समेत ५० प्रतिशत पनि पूरा नभएको बताउँदै प्रदेश सरकार टाट पल्टेकाले यो पूरा हुन असम्भव रहेको बताए । उनले बजेटकै कारण संसद् अवरुद्ध भएको बताउँदै आइतबार संसद् बैठक बोलाइएको समेत स्पष्ट पारे ।

आर्थिक हिसाबले टाट पल्टेको छ

यसै गरी पत्रकारिताको माध्यमबाट समाज सुधारका पक्षमा अहोरात्र खटिई समाजलाई पुर्‍याएको योगदानको कदर गर्दै सुनसरीमा रहेर पत्रकारिता गर्दै आएका धरानका अग्रज पत्रकार हर्ष सुब्बा, भैरव आङ्ला, रत्न आचार्य र गोविन्द बस्नेत सम्मानित भएका छन् भने इटहरीबाट कृष्ण विनोद लम्साल,इनरुवाबाट राजन निरौला र अमर काफ्ले पनि सम्मानित भएका छन् ।आर्थिक हिसाबले टाट पल्टेको छ

सम्मानित हुने सञ्चारकर्मीहरूलाई समाजका केन्द्रीय अध्यक्ष माधवप्रसाद कोइराला, सुनसरी अध्यक्ष गोपाल कोइराला ‘त्यागी’ र नेपाली काँग्रेस प्रदेश नंं १ संसदीय दल का नेता राजीव कोइरालाले दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरेका थिए ।आर्थिक हिसाबले टाट पल्टेको छ

यस्तै संस्थाले समाजलाई सहयोग पुर्‍याउने तथा कोइराला परिवारका ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरेको छ । कोइराला सेवा समाज सुनसरीका अध्यक्ष गोपाल कोइराला ‘त्यागी’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ओमप्रसाद कोइरालाले गरेका थिए ।आर्थिक हिसाबले टाट पल्टेको छ

सो अवसरमा निर्माण समितिले अहिलेसम्म २१ लाख ४७ हजार खर्च भइसकेको र ४९ हजार ८० रुपैयाँ बैङ्क खातामा जम्मा भएको पनि जानकारी दिएको थियो ।

आर्थिक हिसाबले टाट पल्टेको छ

Tags: नेपाली कांग्रेसनेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला
Share26Tweet16SendScan
Previous Post

इटहरीकी सरिताको ईच्छा विपरित नोबेलमा भ्याकुमले तान्दा नवजात शिशुको मृत्यु

Next Post

इनरुवाका इकबाल अहमद पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
इनरुवाका इकबाल अहमद पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

इनरुवाका इकबाल अहमद पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In