Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका इकबाल अहमद पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २८, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका इकबाल अहमद पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाबाट प्रकाशित प्रतीक्षण दैनिकका सम्पादक तथा प्रकाशक इकबाल अहमद नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं अधिवेशनमा नेपाल प्रेस युनियन,प्रेस सेन्टर नेपाल,प्रेस चौतारीलगायत १२ वटाविभिन्न गठबन्धनका साझा उम्मेदवार अहमद अल्पसंख्यक कोटाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । इनरुवाका इकबाल अहमद आफ्ना निकटतम प्रतिद्वन्द्वी दोलखाका लक्ष्मण थामीलाई ११३० मतले पछि पार्दै केन्द्रिय सदस्य पद विजयी भएका हुन ।

अहमदले ५ हजार १३९ मत ल्याई केन्द्रिय सदस्य पदमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी थामीले ४ हजार नौ मतमात्र ल्याए । यसैगरी सोही पदमा उम्मेदवारी दिएका नेपालगन्जका सेराजुद्दिन खानले ६८१ मत प्राप्त गरे । अढाई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका इनरुवा बासिन्दा इकबाल नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य,न्युनतम पारिश्रमिक समितिका सदस्य भइसकेका छन् ।

निर्वाचन आयोगको आधिकारिक घोषणा पश्चात् हर्षित मुद्रामा देखिएका निर्वाचित केन्द्रिय सदस्य अहमदले आफ्नो जितको श्रेय आफ्ना गुरुवर्ग र अग्रज पत्रकारहरुप्रति समर्पित गरेका छन् । यो जित मेरोमात्रै जित होइन मेरा आदरणीय गुरुवर्ग,अग्रज दाईहरुलगायतका सुनसरीदेखि केन्द्रिय तहका पत्रकार साथीहरूका कारण आज म केन्द्रिय सदस्य निर्वाचित भएको छु उनले भने ।

मलाई केन्द्रिय सदस्य जस्तो पदमा आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुने तमामप्रति आभारी छु । कालान्तरमा गुरुवर्ग,अग्रज दाईहरुलगायतको सल्लाह,सुझाव र मार्गदर्शनअनुसार आफू अगाडि बढ्दै सदैव प्रेस स्वतन्त्रता,समावेशीता र श्रमजीवी र कलमजीविका पक्षमा वकालत गर्ने अहमदले प्रतिबद्धता व्यक्त गरे ।

ग्रामीण भेगबाट निरन्तर पत्रकारिता गर्दै आएकाले श्रमजीवी पत्रकारका समस्याका बारेमा आफू जानकारी भएको बताउदै उनले केन्द्रियस्तरमा उनीहरूका आवाज उठाउदै समस्याको समाधान गर्नु आफ्नो पहिलो दायित्व हुने बताए । इकबाल आहारसँगै सुनसरी बराह नगरपालिकाका भिशन राईसमेत केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् ।

उनी आदिवासी जनजाति कोटाबाट निर्वाचित भएका हुन । भिशनले ४ हजार ८६८ मत ल्याई निर्वाचित भएभने उनका निकटतम प्रतिद्वन्दी विजयी चाम्लिङले ३ हजार २ मतमात्र ल्याए । प्रदेश नम्बर १ बाट नेपाल पत्रकार महासंघ सुनसरी शाखा वर्तमान अध्यक्ष अमर खड्कासमेत केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्य समितिमा प्रेस युनियनका बिपुल पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ ।

Tags: नेपाल पत्रकार महासंघ सुनसरीप्रेस युनियनका बिपुल पोखरेल नेतृत्वको प्यानलश्रमजीवी पत्रकारका
Share26Tweet16SendScan
Previous Post

प्रदेश सरकार आर्थिक हिसाबले टाट पल्टेको छ : नेता कोइराला

Next Post

मधेशामा शिविर र रक्तदान

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मधेशामा शिविर र रक्तदान

मधेशामा शिविर र रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In