Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कुन संगठनले जित्यो ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २९, २०७७
in FEATURE, मुख्य खबर
आज नेपाल पत्रकार महासङ्घको देशभर एकै साथ निर्वाचन हुँदै
74
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन्द्रीय तहको अन्तिम मतपरिणाम आउने क्रम जारी छ ।

नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमाले (माधव पक्ष) निकट प्रेस चौतारी र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघबीच गठनबन्धन भएको थियो ।

त्यस्तै नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल, जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपाल र राप्रपा निकट मिडिया नेपालबीच गठबन्धन भएको थियो ।

अधिकाशं जिल्ला शाखामा युनियन–संगठन गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । हालसम्म प्राप्त परिणाम अनुसार विभिन्न जिल्लाको नेतृत्व निम्न संगठनहरुले प्राप्त गरेका छन्।

प्रेस युनियनले अध्यक्ष जितेका जिल्लाहरु

१. ताप्लेजुङ- आनन्द गौतम

२. पाँचथर- गिरिराज बास्कोटा

३. इलाम- विप्लव भट्टराई

४. झापा- एकराज गिरी

५. संखुवासभा- इन्द्र गिरी

६. धनकुटा- नगेन्द्र राई

७. तेह्रथुम- अमृत बास्तोला

८. खोटाङ- दिलिप खत्री

९. सप्तरी- श्रवण देव

१० सर्लाही- टंक क्षेत्री

११. महोत्तरी- कमलेश मण्डल

१२. रामेछाप- बद्री घिमिरे ‘नयाँघरे’

१३. दोलखा- दिपशंकर चौलागाई

१४. काभ्रे- बद्री तिमिल्सिना

१५. मकवानपुर- मणिराज गौतम

१६. चितवन- नारायण अधिकारी

१७ कास्की- विमला भण्डारी

१८ बागलुङ- नरेश कँडेल

१९ स्याङ्जा- श्रीकृष्ण सिग्देल

२० गोरखा- नरहरी सापकोटा

२१ लमजुङ- परमेश्वर अधिकारी

२२ मनाङ – नविन लामिछाने

२३ नवलपुर- विरेन्द्र पराजुली

२४ रुपन्देही- रामराज पोखरेल

२५ कपिलवस्तु- किरणमान ब्रर्जाचार्य

२६ प्युठान- सञ्जय रिजाल

२७ बर्दिया- यादव आचार्य

२८ बाँके- दामोदर भण्डारी

२९ कैलाली- हिमाल जोशी

३० कन्चनपुर- माधव धामी

३१ डोटी- मोहन शाही

३२ अछाम- खम्ब खत्री

३३ बझाङ- शैलेन्द्र रोकाय

३४ बाजुरा- छक्क मल्ल

३५. रुकुम पूर्व- लक्ष्मण केसी

३६. सुर्खेत- ललित बसेल

३७. जाजरकोट- बालकुमार शर्मा

३८. सल्यान- नवीन पौडेल

३९. मुगु- नृपेन्द्र मल्ल

४०. हुम्ला- राजन रावत

४१.भक्तपुर- जगत प्रजापति

४२. बारा- रेशम तिवारी

४३. पश्चिम नवलपरासी- हरि शर्मा

प्रेस संगठनले अध्यक्ष जितेका जिल्लाहरु

१. धनुषा- मनिका झा

२. रसुवा- केशव पौडेल

३. सिन्धुपाल्चोक- जीवन श्रेष्ठ

४. ललितपुर- सागर न्यौपाने

५. काठमाडौं- सूर्य सुवेदी

६. पाल्पा- रेखिराम राना

७. अर्घाखाँची- अशोक खनाल

८. रोल्पा- नविन लोचनमगर

९. सुनसरी- जनकऋषि राई

१०. जुम्ला- नेत्रबहादुर शाही

प्रेस चौतारी नेपालले अध्यक्ष जितेका जिल्लाहरु

१. मोरङ- सञ्जीव शर्मा

२. सोलुखुम्बु – नुतन श्रेष्ठ

३. उदयपुर – भरत खड्का

४. सिन्धुली – कृष्णहरी घिमिरे

५. धादिङ – रामराज शर्मा

६. पर्वत- सन्तोष थापा

७. म्याग्दी- प्रकाश पौडेल

८. पर्सा- अनुप तिवारी

९. दाङ- दुर्गालाल केसी

१०. दार्चुला- कृष्णसिंह धामी

११. कालीकोट- भरतराज विष्ट

१२. डोल्पा- सरोज थापा

प्रेस चौतारी (माधव समूह) ले जिल्ला अध्यक्ष जितेका जिल्लाहरु

१. भोजपुर- एक्सन राई

२. मुस्ताङ- सुन्दर थकाली

३.गुल्मी- टोपलाल अर्याल

४.रौतहट- प्रेमचन्द्र झा

५. डडेलधुरा- हिक्मत सिंह

६ दैलेख- यज्ञबहादुर थापा

प्रेस मञ्च नेपालले अध्यक्ष जितेका जिल्लाहरु

१. ओखलढुंगा- ल्हाक्पा शेर्पा

२. तनहु – उज्ज्वल पौडेल

३. सिराहा- मनोज बैनैता

Share30Tweet19SendScan
Previous Post

इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने

Next Post

फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ

फरार प्रतिबादी ब्राउन सुगर सहित पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In