Sunday, December 10, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बालमैत्री शासन बारेमा अन्तरकृया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २९, २०७७
in समाचार, स्थानीय समाचार
बालमैत्री शासन बारेमा अन्तरकृया
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको गढी गाउँपालिका–५ नम्बर वडाका सरोकारवालाहरुका लागि बालमैत्री स्थानीय शासन  सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

सतैरझोरमा गढी गापा–५ नम्बर वडा कार्यालयको सहयोग तथा आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गढी–५ का वडा अध्यक्ष सुगना झागडले बालमैत्री वातावरण निर्माणका लागि घर परिवारदेखी विद्यालयसम्मको महत्वपूर्ण भुमिका रहेको बताए ।

गढी गापा उपाध्यक्ष राजकुमारी चौधरीले बालमैत्री स्वयंसेवक र सामाजिक परिचालनलाई बालमैत्री स्थानीय शासन क्षमता बिकास गर्न आवश्यक रहेको बताईन् ।

बालमैत्री स्थानीय शासन क्षमता बिकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको वडा सदस्य सोनिया सरदारले जानकारी दिईन् । वडालाई बालमैत्री स्थानिय शासन घोषणा गर्ने लागि स्वयसेवक , सामाजिक परिचालनलाई टोल टोलमा र वाडमा रहेका क्लबहरूलाई बालमैत्री सम्बन्धि सचेतना जगाउने उदेश्यले उत्त कार्यक्रमको आयोजना गरिएको वडा सचिव शयमकुमार साहले जानकारी दिए ।

वडामा बालमैत्रि स्थानीय शासन भन्ने विषय के हो ? त्यसको बारेमा बालबालिका, शिक्षक, प्रधानाध्यापक , जनप्रतिनिधि र अभिभावक समेतलाई जनचेतना जगाउने काम भएको छ । कार्यक्रममा ५० जनालाई बालमैत्रि स्थानीय शासन सम्बन्धि अभिमुखिकारण गरिएको मूख्य प्रशिक्षक जयकृष्ण यादवले जानकारी दिए ।

राज्यबाट पाउने सेवा सुबिधा बालबालिकाको नैसर्गिक अधिकार भएकोले र बालमैत्री घोषणा गर्न सरकारले बालबालिकाको अधिकार सुनिश्चित गरेको उनले बताए ।

कार्यपालिका सदस्य सोनिया सरदार, वडा सचिव श्यामकुमार साह, वडा सदस्यहरु सुनिता कुमारी दास,(राम), राजेन्द्र यादव, विष्णु बहादुर मगर, प्रधानाध्यापक ओमनारायण यादव, रामनारयाण साह, जगनारायण यादव, शिक्षकहरु पिताम्बर यादव, शिवशंकर पण्डित, रन्जितकुमार चौधरी, अन्जली यादव, ज्योती यादव सहितकाले बालमैत्रीका बारेमा बोलेका थिए ।

त्यसैगरी पत्रकार अजमल अन्सारी, जुगेश दास, गणेश यादव लगायतले पनि बोलेका थिए ।

Tags: अन्तरकृयागढी गाउँपालिकाबालमैत्री साशन
Share20Tweet12SendScan
Previous Post

गैतमपुरका किसानले गरे कालो गहुँ उत्पादन

Next Post

हिन्दु गणतन्त्र विषयक गोष्ठी सम्पन्न

Related Posts

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ
FEATURE

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टोमराज मेहता सुनसरी । सुनसरीको नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरेको छ । सीमा स्तम्भ जोखिममा...

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
Next Post
हिन्दु गणतन्त्र विषयक गोष्ठी सम्पन्न

हिन्दु गणतन्त्र विषयक गोष्ठी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
FEATURE

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

by सुनसरी अनलाइन
मंसिर २१, २०८०
0

टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

नेपाल–भारतसीमा स्तम्भहरुको मर्मत तथा सम्भार कार्य सुनसरीमा शुभारम्भ

मंसिर २१, २०८०
विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

विराटनगर शैक्षिक क्षेत्रको हव बन्दै छ : महानगर प्रमुख कोइराला

मंसिर २१, २०८०
कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

कोशी प्रदेशका सभामुख मन्सुरीद्वारा पशु शाखाकाे भवन उद्घाटन

मंसिर १७, २०८०
गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

गुणस्तर विउ उत्पादनका लागि कोशी प्रदेशमा जाइकाको परियोजना संचालनमा

मंसिर १६, २०८०
नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

नेपाल–भारत सीमा : देवानगंज–नरपतगंज अन्तर संवाद कार्यक्रम

मंसिर ११, २०८०
मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मोरङको तेतरीयामा निःशुल्क आँखा शिविर सम्पन्न, एक सय ७५ जनाले पाए सेवा

मंसिर ११, २०८०
कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

कोशी प्रदेशसभामा दोस्रो पटक बैठक अध्यक्षता गर्ने जिम्मेवारी इस्राइल मन्सुरीलाई

मंसिर ९, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, मंसिर २३, २०८०
Sat, December 9, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In