Sunday, August 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

लगातार डकैतीले व्यापारी असुरक्षित बन्दै

सुरक्षाको अनुभुति दिलाउन राज्यसँग मांग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ३१, २०७७
in समाचार
लगातार डकैतीले व्यापारी असुरक्षित बन्दै
46
SHARES
Share on FacebookShare on Twitter

 विसुन देव सरदार
लहान । सिरहाको लहानमा लगातार डकैतीका कारण व्यापारी तथा सर्वसाधारण असुरक्षित बन्दै गरेको छ। कसरी गर्ने व्यापार , सुरक्षा अनुभुति दिलाउन व्यापारीहरु राज्यसँग मांग गरेको छ।

सिरहाको लहानमा डकैती गरी गाडी र सामान सिरहाको बेल्हामा फेला पारेको छ। लहानका सुनचाँदी व्यवसायी राजेश सारडाको घरबाट लुटेराहरुले गाडी र सुनचाँदीका गर गहना लुटेर भागेका थिए। हतियारधारी लुटेरा समुहले सारडाको बा. १० च ९३०२ नम्बरको जीप भागेका थियोे उक्त जीज सिरहा प्रहरीले कल्याणपुर नगरपालिका -१२ बेल्हामा फेला पारेको हो ।

हिजो बेलुका साँझ ६:३० बजे ७-८ जनाको समूह आएका हत्यारधारी लुटेरा लकर फोरेर सुनचाँदी र गाडी सहित लुटेर भागेको पीडित परिवारको भनाइ रहेको छ। यो भन्दा पहिला पनि लहान नगरपालिका वडा नम्बर २२ मा पनि चैत्र २९ गते राति डकैती गरेर मान्छेको ज्यान समेत लिईएको खवरसामु नै छ।

उक्त घटना २४ घण्टा नबित्दै दोहोरिएको हो । यसमा इलाका प्रहरी कार्यालय लहान मौन देखिएको छ। घटना छानबिनमा सुस्त देखिएको छ। लहानमा डिएसपी डा. पतन दाहाल आउनु मालपोत कार्यालयमा बम बिस्फोट हुनु , लगातार २४ घण्टा नबित्दै सुनचाँदी पसलमा डकैती हुनु त्यो पनि शहरमा प्रश्न चिन्ह खडा हुनु स्वभाविक हो भन्ने व्यवसायी र सर्वसाधारणको भनाइ छ।

त्यसैले यी कार्यहरु प्रति व्यापारी असुरक्षित महसुस गर्दै चिन्तित र त्रसित बन्दै गइरहेको छ। असुरक्षित बन्दै गएकोमा राज्यसँग सुरक्षा अनुभुति दिलाउन मांग गरेको छ। निश्पक्ष छानबिनको लागि होस र फटहा चोर , डकैतलाई कार्वाही होस भनी सुनचाँदी व्यवसायी जेसी वसंन्त साहले बताए ।

Share18Tweet12SendScan
Previous Post

नयाँ बर्ष

Next Post

कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In