कोरोनाले आतंक मचायो भुकम्प ले सबैलाई हलायो डडेलो ले कति लाई रुवायो तीन सय पैसठि दिन पस्चात नयाँ बर्ष आयो ईश्वर सँग प्राथन गर्छु सबै को होस राम्रो जीवन चारैतिर फुलोस लालिगुराँस अनि चाडैं होस परिवर्तन हामी नेपाली लाई सहनु न परोस कसै को ताना र शासन मैलो पखाली देउ नव बर्ष को शुभकामना खोली िभत्री मन
जेनिस देव