Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

निर्माणधिन काममा सबैले निगरानी गरौ : इसराईल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार
कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो
115
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति इसराइल मंसुरीले भोक्राहा नरसिंह गाउँपालिकाको भवन बनाउन जग्गा दिलाउनका लागि आफूले सहयोग गरेको बताए । केही महिना अघि भोक्राहा नरसिंह गाउँपालिकाको भवनको लागि शिलन्यास गरेपछि निर्माण कम्पनिले काम सुरु गरेको थियो ।

भोक्राहा गाउँपालिकाको भवन निर्माण कार्य सुरु भए पश्चात् निर्माण कम्पनिले कमशल काम गरेको गुनासो आएपछि इसराईल मंसुरी सहित युवाहरुको टोलीले अनुगमन गरेका थिए । अनुगमन गर्ने क्रममा गाउँपालिकाकै एक प्राविधिकले काम कमशल भएको स्वीकार समेत गरेका थिए ।

गाउँपालिकाकै प्राविधिकले काम कमशल भएको स्वीकार गरेपछि नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति इसराईल मंसुरीले काम कमशल नगरीकन सम्झौता, इस्टीमेट र बजेट अनुसार काम गर्न सुझाव दिएका थिए ।

भोक्राहा नरसिंह गाउँपालिकाको भवन निर्माणमा काम कमशल भएको बिभिन्न मिडियामा समाचार आएपछि आफूलाई बदनाम गर्ने षडयन्त्रले केही पत्रकारहरुले विकास विरोधी भनेर समाचार लेखेकोप्रति ध्यानाकर्षण भएको नेता मंसुरीको भनाई छ ।

उनले भने, ‘म विकासप्रेमी व्यक्ति हुँ ।’ भवन निमार्ण कार्यमा कमशल भएको गुनासो आएपछि आफूहरुले सुधार गरी सम्झौता अनुसार काम गर्न सल्लाह सुझाव दिएको थिए । केही पत्रकारलाई आर्थिक प्रलोभन दिई पालिकाका केही व्यक्तिहरुले मेरो विरुद्ध समाचार लेखाएकोप्रति मेरो ध्यानाकर्षण भएको नेता मंसुरीको भनाई छ ।

नेता इसराईल मंसुरीले पालिकामा सदैव विकास हुनुपर्छ भन्ने पक्षमा वकालत गर्ने विकासप्रेमी युवा नेता हुन् । गाउँपालिकाको भवन बनाउनका लागि जग्गा उपलब्ध गराउन आफूहरुको अथक प्रयासबाट जग्गा दिलाउन सफल भएकोले कामको निगरानी गर्नु नागरिकको अधिकार, कर्तब्य र दायित्व भएकोले अनुगमन गरेर काम सच्चाउन भनेपछि केही तत्वहरु अतालिएर मेरो विरुद्ध लागेको नेता मंसुरीको आरोप छ ।

अगामी स्थानीय तहको निर्वाचनमा पालिकाको अध्यक्ष पदमा पुनः उम्मेदवार बन्ने हल्ला सुनेपछि केही तत्वहरुको राजनीतिक खतम हुने संकेत देखेपछि आफू विरुद्ध केही पत्रकारलाई प्रयोग गरेर राजनीति सखाप पार्ने ठूलो परपञ्च रचेको नेता मंसुरी बताउँछन् ।
नेता मंसुरी पहिलो स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा झिनो मतले पराजित भएपछि भोक्राहा नरसिंह गाउँपालिकामा प्रत्यक्ष जनतासँगको भेटघाटलाई निरन्तरता दिँदै राजनीति गतिविधिमा सक्रिय हुँदै आएको बेला केही तत्व अतालिएर आफू विरुद्ध लागेको उनले बताए ।

आफू भोक्राहा नरसिंह गाउँपालिकाका जनतालाई भेदभाव नगरीकन समानढङ्गबाट व्यवहार गरेकोले जनताको समस्यामा सदैव साथ रहने समेत उनले प्रतवद्धता व्यक्त गरेका छन् ।

नेता मंसुरीले सरकारी जागिर छाडेर समाजसेवा गर्ने भावना लिएर राजनीतिमा उत्रिएको बताए । कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताहरुसँग मनमुटाव नगरेको उनले स्पष्ट पारे । समाजमा लोकप्रिय नेताको रुपमा परिचित नेता मंसुरी सधै दिगो बिकासको पक्षमा वकालत गर्ने उनले बताए ।

अबका दिनमा भोक्राहा नरसिङ गाउँपालिकामा बिकासको नाममा भएको कमसल भौतिक संरचना निर्माण कार्यको विरुद्ध खरो रुपमा प्रस्तुत हुने इसराईल मंसुरीको कथन छ ।

गाउँपालिकामा जनप्रतिनिधि आए लगतै कार्यालय निर्माण गर्न जग्गा खोज्न जनप्रतिनिधिलाई सहयोग मेरोतर्फबाट पनि भएको सुनसरी अनलाइनको कुराकानीमा बताए । हाल निर्माणाधीन गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्ने कार्यमा आफूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको नेता मंसुरीको कथन छ ।

यता केही सञ्चार माध्यम र सामाजिक सञ्चालनमा आफु विरुद्ध भ्रम फैलाउन खोजेको भन्दै नेता मंसुरीले गलत प्रचारबाजीको पछि नलाग्न उनले भोक्राहा नरसिंहबासीलाई अनुरोध समेत गरेका छन् ।

यता केही सञ्चारमाध्यममा गलत प्रचारबाजी गरेको हुदाँ र मेरो राजनीतीलाई यात्रालाई सखाप पार्ने काम भएकोले सो विरुद्ध कार्वाही प्रक्रिया अगाडी बढाउने समेत उनले बताए ।

Share46Tweet29SendScan
Previous Post

कोरोना संक्रमण रोकथाम, नियन्त्रणमा लाग्न नेकपा एमाले सुनसरी इन्जार्च भगवती चौधरीको आब्हान

Next Post

भोक्राहाका अध्यक्ष माथि थप अनुसन्धान

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
यौन लिलामा लिप्त भोक्राहा गाउँ“पालिका अध्यक्ष यादव पक्राउ

भोक्राहाका अध्यक्ष माथि थप अनुसन्धान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In