Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ईदुल फित्रका दिन भीडभाड नगरी ईदको नमाज पढ्न, पूर्व मन्त्री जाकिर हुसैनको आग्रह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार
ईदुल फित्रका दिन भीडभाड नगरी ईदको नमाज पढ्न, पूर्व मन्त्री जाकिर हुसैनको आग्रह
42
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी

सुनसरी । पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले समाजिक सञ्जाल फेसबुकमार्फत् सम्पूर्ण मुस्लिम समुदायलाई ईदुल फित्रका दिन भीडभाड नगरी ईदको नमाज पढ्न आग्रह गरेका छन् ।

हुस‌ैनले भोलि बिहीबार एक महिने रमजानको व्रत समापन हुँदैछ। २०७८ सालको रमजानको व्रत सकेको भोलिपल्ट मुस्लिम समुदायले ईदुल फित्र ९ईद० मनाउने गर्दछन् ।

यसपालि नेपालमा शुक्रबार मुस्लिम समुदायहरुले ईदुल फित्र ९ईद० मनाउने भएका छन् ।

ूहाम्रो देश कोरोना महामारीको चपेटामा छ । तपाईं सबैले दिनहुँ मृत्युको खबर सुनिरहनुभएको छ । हामी सबै मिलेर कोरोनालाई छिटो परास्त गर्नुछसू उनले भने ।

ईदमा भीडभाड नगर्न, सामाजिक दुरी कायम गरी ईदको नमाज पढ्न छुट्टाछुट्टै ईदगाह, चौर मैदान, मस्जिद, मद्रसा परिसरहरूमा बाँडिएर सानो सानो जमात बनाएर नमाज पढ्न उनले आग्रह गरेका छन् ।

ूहिजो देशको अवस्था ठीक थियोे, हामी सबैले एक ठाउँमा एकत्रित भएर ईदको नमाज पढ्ने गर्थ्यौं तर आज देशमा कोरोना महामारी फैलिएको छस त्यसकारण यसपटक सम्पूर्ण मुस्लिम समुदायसँग धेरैभन्दा धेरै समूहमा विभाजन भएर ईदको नमाज पढ्न आग्रह गर्दैछौू उनले सञ्जालमा भनेका छन् ।

नेपाल भरिका मुस्लिम समुदायलाई अनुरोध गर्दै उनले लेखेका छन्, ईदको नमाज पढ्न जाँदा सबैले अनिवार्य रूपमा मास्क लगाऔं ।

ईदको नमाज पढेर घर फर्कनासाथ सेनिटाइजर प्रयोग गर्न वा साबुन पानीले हातमुख धुन, टोलबस्तीमा धेरै चहलपहल नगर्न समेत उनले आह्वान गरेका छन् ।

ईदको शुभकामना आदान प्रदान गर्दा एक परिवारका सदस्यबाहेक अन्य परिवारका व्यक्तिसँग हात नमिलाउन र गला मिल्ने काम नगर्न समेत उनले जोड दिएका छन् ।

बिपन्न गरीबहरूले पनि ईद मनाउन सकोस् भनेर उनले आफ्नो गाउँघर, छिमेकीमा रहेको गरीब, बिपन्न व्यक्तिहरुलाई आर्थिक सहयोगसमेत गर्न मुस्लिम समुदायलाई पूर्व मन्त्री हुस‌ैनले आग्रह गरेका छन् ।

हुसैले सम्पूर्ण मुस्लिम समुदायको ईदुल फित्र ईद सुखमय रहोस्, रमाईलो होस् भन्दै ईदको शुभकामना मुबारकबाद समेत व्यक्त गरेका छन् ।

Share17Tweet11SendScan
Previous Post

देवानगञ्जमा युवाद्धारा सुुरक्षाकर्मीलाइ स्वास्थ्य समाग्री बितरण

Next Post

गढी गाउँपालिकालाई सिद्दार्थको दुई लाख 

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
गढी गाउँपालिकालाई सिद्दार्थको दुई लाख 

गढी गाउँपालिकालाई सिद्दार्थको दुई लाख 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In