Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा जेठ १५ गतेसम्म पूर्ण लकडाउन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २९, २०७८
in FEATURE, मुख्य खबर
सुनसरीमा भोलीदेखी निषेधाज्ञा
52
SHARES
Share on FacebookShare on Twitter

इनरुवा  । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र पूर्ण रुपले लकडाउन गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यस अघि बैशाख ३१ सम्मका लागि लकडाउन गरेको थियो । जिल्लाभित्र कोरोना संक्रमितहरुको संख्या बढेदै गएपछि निषेधाज्ञा आगामी जेठ १५ गतेसम्म लागू हुनेगरी थप लकडाउन जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । बुधवार बसेको बैठकले आगामी जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

केहीदिनयता कोरोना संक्रमितको संख्या बढेका कारण जेठ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सर्वसाधारण मानिस औषधी खरिद र उपचारका लागि बाहेक घरबाहिर ननिस्कन, सरकारद्धारा तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य प्रयोग गर्न कुनै पनि स्थानमा भेला, जमघट, पार्टी, भोज, सभासम्मेलन नगर्न, कोभिडको लक्षण देखिएमा तुरुन्त नजिकका स्वास्थ्य संस्थामा जानका लागि प्रशासनले अपिल गरेको छ ।

त्यस्तै, सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैँकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरेर माथिल्लो निकायको स्वीकृति लिएर आलोपालो सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

सार्वजनिक एवं निजी सवारीको हकमा भने एम्बुलेन्स, दमकल, खानेपानी, इन्धन, स्वास्थ्य, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ बोकेका सवारी साधन सञ्चालन हुन पाउनेछन् । त्यस्तै, इन्टरनेट, फोहरमैला व्यवस्थापन कुरियर तथा डाकसेवा लगायतका साधन सञ्चालन गर्न पाउनेछन् भने अन्य सबै सवारी साधन पूर्ण रुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै, पसल सञ्चालनको हकमा भने औषधी र स्वास्थ्य सामाग्री तथा इन्धन व्यवसाय सम्बन्धी पसल (पेट्रोल पम्प, ग्याँस सिलिन्डर) बाहेक अन्य सबै पसल व्यवसाय बन्द रहने प्रशासनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय सुनसरीसुनसरी जिल्ला
Share21Tweet13SendScan
Previous Post

गढी गाउँपालिकालाई सिद्दार्थको दुई लाख 

Next Post

हरिनगर गाउँपालिकाले लकडाउनलाई कडाई गर्ने निर्णय

Related Posts

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो
FEATURE

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी ।  सुनसरी प्रहरीको नियन्त्रणमा रहेका धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले जनकपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मङ्गलवार साँझ...

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
Next Post

हरिनगर गाउँपालिकाले लकडाउनलाई कडाई गर्ने निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In