Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर गाउँपालिकाले लकडाउनलाई कडाई गर्ने निर्णय

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
68
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाले जेठ १ गतेदेखी १५ गतेसम्मको लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा बिहिवार बसेको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधवार बसेको बैठकले जेठ १५ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेपछि हरिनगर गाउँपालिकाले सो कार्यान्वयन गर्नका लागि बिहिवार बसेको बैठकले पालिकाभित्र पनि पूर्ण लकडाउनलाई कडाईका साथ लागू गरिने निर्णय गरेको छ ।

पालिकाले ७ वटै वडामा माइकिङ्ग गर्ने र शनिवार प्रत्येक वडामा जनप्रधिनिधि, सुरक्षाकर्मी,सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतको टिमले अनुगमन गर्ने भएका छन् । १५ दिनसम्म पूर्ण लकडाउनलाई सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने हरिनगर गाउँपालिकाले अनुरोध गरेको छ ।

कोरोनाको महामारीको जोखिमबाट बच्नका लागि घरमै सुरक्षित बस्नका लागि सबैलाई गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले अनुरोध गरेको छ । पालिकाका अध्यक्ष अन्सारीले कोरोना संक्रमित भएको आशंका भए तुरुन्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रनिधिहरुलाई तत्काल जनकारी गराउनुपर्ने बताए ।

ग्रामिण क्षेत्रको एक मात्र आइसोलेशन केन्द्रको रुपमा रहेको भुटाहा जेनरल हस्पिटलमा कोरोना संक्रमितलाई राखी उपचार गर्ने उनले बताए । बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका कोरोना संक्रमितलाई आइसोलेशन केन्द्रमा राखी थप उपचार गर्ने गरी व्यवस्था मिलाएको हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीको भनाई छ ।

उनले भने,‘ कोरोनाको महामारीमा पनि जनताको साथमा छु ।’ सर्वसाधारणको कोरोना परीक्षण गर्नका लागि पीसीआर शनिवारबाट प्रत्येक वडामा गर्ने छु ।’ यस्तो परिस्थितीमा पनि जनताका सुरक्षाको लागि अहोरात्र खट्दै आएको छु र खटने छु उनले भने ।
कोरोनाको महामारीमा सुरक्षित भएर घरमा बस्न आग्रह गर्दै अध्यक्ष अन्सारीले कोरोना संक्रमित भएको थाहा पाएमा आ–आफनो पालिका सम्वन्धित व्यक्तिहरुसँग सम्र्पक गर्न अनुरोध समेत गरेका छन् ।

गाउँपालिकाको बैठकले चारबुँदे निर्णय गरेको छ । बैठकले हरिनगर गाउँपालिकाका भित्र रहेको ७ वटै वडामा कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि वडास्तरीय अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले भुटाहा जनेरल हस्पिटलमा आइसोलशन सञ्चालनका लागि आठ सदस्यीय सिआईसीटी समिति निर्माण गरेको छ । सो समितीको संयोजकमा खडानन्द साहलाई जिम्मेवारी दिएको छ । सदस्यहरुमा देव नारायण साह, उदय यादव, रानी खातुन, जयप्रकाश मेहता रहेका छन् । सल्लाहकारहरुमा माधवलाल देव, रिजवान अन्सारी र सुशिल ठाकुर रहेका छन् ।

त्यसैगरी सो बैठकले भुटाहा आइसोलेशन केन्द्रमा मेडिकल अफिसर डाक्टर रिजवान अन्सारीलाई नियुक्त गरिएको छ । आइसोलेशन केन्द्रमा आवश्यक परेको खण्डमा पालिका भित्र रहेको स्वास्थ्यकर्मीहरुलाई केन्द्रका इन्चार्जले फोन मार्फत कुनै बेलापनि खटाउने सक्ने निर्णय गरेको छ ।

सो बैठकले बर्जु, देवानगञ्ज र हरिनगर गाउँपालिका बाहेकका बिरामीहरुलाई आइसोलेशन केन्द्रमा आएको खण्डमा दुई हजार पाँच सय रुपैया प्रवेश शुल्क लिई भर्ना गर्ने र चाहिने औषधी खर्च बिरामी पक्षले स्वंय व्यवहोर्ने निर्णय गरेको पालिकाका अध्यक्ष अन्सारीले बताए ।

Share27Tweet17SendScan
Previous Post

सुनसरीमा जेठ १५ गतेसम्म पूर्ण लकडाउन

Next Post

ईदउल फित्र अर्थात (ईद) का दिन घरमा नै नमाज पढौं : इसराईल

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
ईदउल फित्र अर्थात (ईद) का दिन घरमा नै नमाज पढौं : इसराईल

ईदउल फित्र अर्थात (ईद) का दिन घरमा नै नमाज पढौं : इसराईल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In