Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ईदउल फित्र अर्थात (ईद) का दिन घरमा नै नमाज पढौं : इसराईल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
ईदउल फित्र अर्थात (ईद) का दिन घरमा नै नमाज पढौं : इसराईल
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति इसराईल मंसुरीले मुस्लिमहरुको महान चाडपर्व ईदउल फित्र अर्थात ईद भोली शुक्रवारका दिन घरमै नमाज पढ्नका लागि अनुरोध गरेका छन् ।

विश्वसँगै हाम्रो मुलुक कोरोनाको जोखिम उच्च रहेकोले यस विषम परिस्थितीमा ईदउल फित्र पर्वका दिनमा एकै ठाउँमा जम्मा नभई आ–आफना घरमा ईदको नमाज पढन् नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति मंसुरीले अनुरोध गरेका हुन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न हामी सबैको दायित्व भएकोले मुस्लिम समुदायहरुको महान चाडपर्व ईदउल फित्र भोली शुक्रवारका दिन बिहान आ–आफनो घरमा सामाजिक दुरी कायम गरी ईदको नमाज पढ्नका लागि मुस्लिमहरुलाई आग्रह गरेका छन् ।
विश्व नै कोरोनाको महामारीमा आक्रान्त भैइरहेको बेला १ नम्बर प्रदेश पनि कोरोनाबाट अछुतो रहन नसकेको उनले तर्क गर्दै ईदको नमाज घरमै पढेर ईदउल फित्र अर्थात ईद पर्व मनाउन उनले आग्रह समेत गरेका छन् ।

कोरोनाको बेला सर्तक र सजग रही ईदुल फित्र पर्व मनाउन उनले मुस्लिम समुदायलाई आग्रह गर्दै ईदउल फित्रका दिन भीडभाड नगरी ईदको नमाज घरमा नै पढी पर्व मनाउन उतम हुने उनको र्तक छ ।

सरकारले निषेधाज्ञा लागू गरिएकोले मुस्लिम समुदायहरुले सोको पालना गर्नुपर्ने उनले बताउँदै ईदउल फित्र अर्थात ईद पर्व मनाउन सामाजिक दुरी कायम सँगै मास्कको प्रयोग अनिर्वाय प्रयोग गरेर अल्लाहसँग कोरोनाबाट सर्वसाधारणलाई जोगाउनको लागि दुवा गर्न पनि मुस्लिम समुदायलाई आग्रह उनले गरेका छन् ।

त्यसैगरी नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सचिव नइम अन्सारीले कोरोनाको महामारीको समयमा घरमै बस्न आग्रह गर्दै घरमै सामाजिक दुरी कायम गरी इदगााहमा नगई नमाज पढ्न आग्रह गरेका छन् । नेपाल सरकारले आह्वान गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपले पालना गर्न समेत उनले आग्रह गरे । ईदउल फित्रको मुबारकवादको शुभकामना सम्पूर्णमा व्यक्त गरेका छन् ।

नेपाल मुस्लिम संघका १ नम्बरका सभापति मंसुरीले सम्पूर्ण मुस्लिम समुदायको ईदउल फित्र ईदको अवसरमा शुभकामना मुबारकबाद समेत व्यक्त गरेका छन् । मंसुरीले कोरोनाबाट संक्रमित भएकाहरुको शिघ्र स्वास्थ्य लाभ एवं सुस्वास्थ्य, दीघार्यु र उतरोतरको प्रगतिको कामना समेत गरेका छन् ।

Share22Tweet14SendScan
Previous Post

हरिनगर गाउँपालिकाले लकडाउनलाई कडाई गर्ने निर्णय

Next Post

हरिनगरमा पनि ईदको सार्वजनिक बिदा

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
हरिनगरमा पनि ईदको सार्वजनिक बिदा

हरिनगरमा पनि ईदको सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In