म फुल बोल्द छु
नटिपि देउ मलाई बेकार मा
वन को शोभा बढाउछु ढक्कमक्क फुलेमा
नाजुक छु म
मानव लाई हेर्न बिति्कै तरसिन्छु म
म फुल बोल्द छु(२)
जल देखि रवि को ताप सम्म चाहिन्छ
अनि मात्र फुल छु म
म फुल बोल्द छु(२)
सुवास दिन्छु म तिमिहरूलाई थरिथरि
एउटा काडाँ घोच्दा तिमीहरू हल्ला गरछौं
नसके रून्छौ
नाजुक छु म
दिन्हुँ मलाई किन सुईले घोपी माला उन्छौ
भगवान लाई फुल होइन तिमीहरू को आत्मा शुद्ध हुँदै पुग्छ
म फुल बोल्द छु।(२)
जेनिस देव