Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बराहक्षेत्रमा विपतको वेला सक्रमतिको घरमा कांग्रेस पुग्दै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ३, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
बराहक्षेत्रमा विपतको वेला सक्रमतिको घरमा कांग्रेस पुग्दै
53
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं ६,७ र ८ मा नेपाली कांग्रेसका नेताहरु वडामा रहेका कोरोना भाइरस सक्रमितहरुलाई पौष्टिक तत्व प्रधान , संबेदनशिल क्षेत्रमा सेनिटाइज कार्य र वडामा रहेका बिपन्न परिवारलाइ लक्षित निःशुल्क तथा मध्यय वर्गिय परिवारकालाइ ५० प्रतिशत छुटमा एम्बुलेन्स सेबा सञ्चालनमा ल्यउने कार्यमा निस्किएका छन् ।

वराहक्षेत्र नगरपालिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा बराहक्षेत्रकाको ७ नम्बर वडामा २ जनाको मृत्य , ६ नम्बर १ जनाको मृत्यु र ८ नम्बर वडामा सक्रमणको दर तिब्र फैलिएको भन्दै नेपाली कांग्रेसका नेताहरु सक्रमितहरुलाई , पौष्टिक तत्ब संगै होसला प्रदान , संवेदनशिल क्षेत्रमा सेनिटाइज र बिपन्न परिबारलाई एम्बुलेस सेबा प्रधान गर्ने लागि परेका हुन् ।

सबै सक्रमितको घर–घरमा पुगेर फलफुल र पोषण युक्त खाद्यान्न प्रदान सहित सक्रमितको घर समेत सेनिटाइज गर्ने योजना रहेका कांग्रेसले पहिलो दिन सोमवार इलाका प्रहरी कार्यलय महेन्द्रनगर , चक्रघट्टि बस पार्क , मुनाल चौक, आइसोलेशन , अस्थाई प्रहरी चौकी बाङ्गे र ७ नम्बर वडामा रहेका सक्रमित घरमा पुगेर पौष्टिक तत्व र फलफुल , स्वास्थ्य सम्रागी र घरघरमा सेनिटाइज गरिएको थियो । यो कार्य मङलबार ६ नम्बर बडा र ८ नम्बर वडामा हुनेछ ।

सोमबार बिहान तिनै वटा बडाका सभापति र वडाहरुमा रहेका क्षेत्र, जिल्ला र केन्द्रीय स्तरका नेताहरु बिच भएको छलफलले ३ वटा कार्य गरेर कोरोना नियन्त्रण गर्न सहयोग गर्ने निर्णय गरेको थियो । छलफलले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति समेत गठन गरेको थियो । नेपाली कांग्रेसका क्षेत्र नं ४ सचिब रमेश कार्कीको संयोजन र नेपाली कांग्रेस किरात राई संघ सुनसरी सभापति सन्तकुमार राई , नेपाली कांग्रेस वराहक्षेत्र नगर सह–संयोजक रत्न राउत लगाएत वडामा रहेका महासमिति, जिल्ला सदस्य , क्षेत्रिय सदस्य , विभिन्नभातृ संघका पदाधिकारीहरु, , वडा कार्य समितिका सभापति , पदाधिकारी सदस्य रहेको १ सय १ समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसका नेताहरुवाट सहयोग संक्रलनबाट सुरु गरिएको कार्यक्रमकालागि पहिलो दिन नेपाली कांग्रेस महा–समिति सदस्य तथा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ्ग , जिल्ला आमन्त्रित सदस्य सुरेन्द्र गुप्ता र क्षेत्र नं ४ सचिब रमेश कार्कीले ५÷५ हजार समेत रकम कार्यक्रम व्यवस्थापन समितिका कोष व्यवस्थान तुलसी श्रेष्ठलाई हस्तान्तरण समेत गरेका थिए ।

एम्बुलेन्सका लागि जनहित क्लव , उधोग बाणिज्य संघ र चक्रघट्टि जेसिजको एम्बुलेन्स सेवाग्राहीले प्रयोग गर्नेछन् । नेपाली कांग्रेसका नेताहरुले सेबाग्राहिले सेवा लिन र थप जानकारीकालागि संयोजक रमेश कार्की ९८०४३२०२९७ र सदस्य सन्तकुमार राईलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

Share21Tweet13SendScan
Previous Post

भोक्राहा नरसिंहका अध्यक्ष यादव कारागार चलान

Next Post

बारामा खेल्न निस्केका दुई जना बालकको घाँटी रेटेर हत्या

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बारामा खेल्न निस्केका दुई जना बालकको घाँटी रेटेर हत्या

बारामा खेल्न निस्केका दुई जना बालकको घाँटी रेटेर हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In