Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकामा दुई सय ४३ जनाको पीसीआर परीक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवा नगरपालिकामा दुई सय ४३ जनाको पीसीआर परीक्षण
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि नगरक्षेत्रमा दुई सय ४३ जनाको पीसीआर परीक्षण गर्नका लागि स्वाव संकलन गरिएको छ । कोरोना संक्रमित भएर इनरुवा–२ साविक इनरुवा–८ मा एक युवकको मृत्यु भएपछि शुक्रवार इनरुवा नगरपालिकाले सो वडामा एक घर एक पीसीआर गर्ने अभियान अन्र्तगत दुई सय जनालाई पीसीआर परीक्षण गरिएको हो ।

इनरुवा–२ का जनप्रतिनिधिहरुको सक्रिय सहभागितमा सो वडाका सर्वसाधारणहरुको पीसीआर परीक्षण गर्नको लागि स्वाव संकलन गरिएको बताइएको छ । एक युवकको कोरोनाका कारण मृत्यु भएपछि इनरुवा–२ लाई सुनसरी प्रशासनले शिल गरिएको थियो ।
इनरुवा नगरपालिकामा हिजो बिहिवार सर्वदलिय बैठकमा नगरबासीको पीसीआर परीक्षण गर्ने निर्णयलाई कार्यान्वयन गर्दै शुक्रवार इनरुवा–२ र ९ नम्बर वडामा पीसीआर गरिएको छ ।

कोरोनासँग लक्षण मिल्दोजुल्दो रहेका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर शुक्रवार पीसीआर परीक्षण गरिएको इनरुवा स्वास्थ्य शाखाले जनाएको छ । इनरुवा–९ बवियामा ४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

इनरुवा–२ मा २ सय र इनरुवा–९ मा ४३ जना गरी जम्मा २ सय ४३ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत मिश्रीलाल मेहताले जानकारी दिए । जसमा महिला ७८ जना र पुरुष १ सय ६५ जना रहेका छन् ।

उनीहरुको स्वाव संकलन गरेर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य अधिकृत मेहताले जानकारी दिए ।
इनरुवा नगरपालिका क्षेत्रभित्र कोरोनसँग मिल्दो लक्षण भएका व्यक्तिहरुको पता लगाउन प्रत्येक वडामा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको छ । कोही कसैलाई कोरोनाको लक्षण देखा परेमा इनरुवा नगरपालिकाको स्वास्थ्य शाखामा सम्र्पक गर्न र अप्ठयारो परेको खण्डमा इनरुवाका जनप्रतिनिधिहरुलाई खबर गर्न सर्वसाधारणहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।

यता इनरुवा नगरपालिकाका मेयर राजन मेहता र उपमेयर जमुना गौतम पोखरेल संयुक्त रुपमा नगर क्षेत्रमा कोरोना संक्रमित भएर होम आइसोलेशनमा बसेको घरघरमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । उनीहरुको स्वास्थ्य अवस्था बुझदै आवश्यक पर्ने सामग्रीहरु पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तत्काल मेयर र उपमेयरले उनीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

Share27Tweet17SendScan
Previous Post

छोरा खोजिदिन बुवाको आग्रह

Next Post

बराहक्षेत्रमा जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ कांग्रेस

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बराहक्षेत्रमा जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ कांग्रेस

बराहक्षेत्रमा जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In