Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बराहक्षेत्रमा जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ कांग्रेस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ८, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
बराहक्षेत्रमा जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ कांग्रेस
33
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसका नेताहरु यति बेला जहाँ-जहाँ संक्रमित त्याहाँ-त्याहाँ पुग्न थालेका छन् ।

नेपाली कांग्रेस बराहक्षेत्रका नेताहरुले अभियानकै रुपमा सर्तकता अपनाउदै संक्रमितका घर-घरमा भेट्दै सेनिटाइज गर्ने कार्यमा लागि परेका हुन् ।

नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति नै गठन गरि गत सोमबार देखि नगर भित्र रहेका सक्रमितको घर घरमा पुग्न सुरु गरेका थिए । संक्रमितको घर-घरमा पुगेर कोरोना सक्रमण बाट बँच्न चेतना फैलाउदै सक्रमितको घरमा सेनिटाइज गर्न अभियान अन्तर्गत शुक्रबार वराहक्षेत्र ३,४ र ५ नम्बरको वडामा रहेका सक्रमितको घरमा पुगेर सेनिटाइज ,हौसला प्रधान गरिएको थियो भन्ने सार्वजनिक स्थान , प्रहरी चौकि, स्वास्थ्य चौकिमा समेत सेनिटाइज छ ।

महामहारीलाई नियन्त्रण गर्न सरकारको मात्रै मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेको र हाल सम्म स्थानिय सरकारले कुनै किसिमको कोरोना नियन्त्रण गर्ने कार्यक्रम अगाडि नसारेकाले कांग्रेसले अभियान थालेको अभियानका सदस्य नेपाल बिद्यालय संघ त्रिभुवन विश्व बिद्यालयका सचिब रोहित काफ्ले बताउछन् ।

कोरोना महामाहारीको सकटले सिङगो देश यतिबेला अस्तव्यस्थ बनेको छ । तर सरकार भने सत्ता टिकाउने र कुर्सी बचाउने खेलमा लागेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तमासा हेर्नु भन्दा पनि आफ्नो ठाउबाट सक्ने सहयोग गर्दै समुदाय जोगाउने अभियानमा लागि परेको र सोही अभियान अनुसार भरौल क्षेत्रमा सेनिटाइज गरिएको नेपाली कांग्रेस वराहक्षेत्र नगर सह( सभापति जगद कार्कीको भनाई ।

अभियानको अन्तर्गत सोमबार , मङलवार र बुधवार वराहक्षेत्र ६,७ र ८ नम्बर वडा , बिहिवार वराहक्षेत्र १ र २ वडामा रहेका सक्रमितको घरमा पुगेर सेनिटाइज ,हौसला प्रधान गरिएको थियो भन्ने सार्वजनिक स्थान , प्रहरी चौकि, स्वास्थ्य चौकिमा समेत सेनिटाइज गरिएको थियो ।

वराहक्षेत्रमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या ६ पुगेको छ । भने १ सय ८० भन्दा बढि सक्रमित भएका छन् जसमा । ३५ जना कोरोना जित्न सफल छन ।

नेपाली कांग्रेसको सुरु गरेको अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ । एम्बुलेन्सकालागि अभियानका संयोजक र सदस्यसंग समन्वय गरेर जनहित क्लव , उद्योग बाणिज्य संघ र चक्रघट्टि जेसिजको एम्बुलेन्स सेवाग्राहीले प्रयोग गर्नेछन् ।

alt

Share13Tweet8SendScan
Previous Post

इनरुवा नगरपालिकामा दुई सय ४३ जनाको पीसीआर परीक्षण

Next Post

प्रकासपुरका युबाद्धारा जोखिम क्षेत्रमा सेनिटाइज

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
प्रकासपुरका युबाद्धारा जोखिम क्षेत्रमा सेनिटाइज

प्रकासपुरका युबाद्धारा जोखिम क्षेत्रमा सेनिटाइज

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In