Friday, June 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नगरप्रमुख मेहताद्धारा सामाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
नगरप्रमुख मेहताद्धारा सामाग्री हस्तान्तरण
73
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला अस्पताल इनरुवा सुनसरीमा कोभिड अस्पताल सञ्चालन गर्नका लागि आवश्यक सामाग्री इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले जिल्ला अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको छ ।

जिल्ला अस्पताल इनरुवामा कोभिड अस्पताल सञ्चालन गर्नका लागि आवश्यक सामाग्रीको अभावका कारण सञ्चालन हुन नसकेपछि इनरुवा नगर प्रमुख मेहताको पहलमा सामाग्री उपलब्ध गराएर जिल्ला अस्पताल विकास समिति इनरुवाका अध्यक्ष गोपालराज भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला अस्पताल इनरुवामा २० बेडको कोभिड अस्पतालमा अक्सिजन सहितको सेवा सूचारु गर्न टेक्निसियनहरुले आजबाट काम सुरु गरेका छन् ।

इनरुवाका नगरप्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, स्वास्थ्य अधिकृत सन्तोष देव, स्वास्थ्य शाखाका निखिल पोखरेल,अस्पताल विकास समितिका अध्यक्ष भण्डारी, सदस्य तोया गिरी, नगरप्रमुखको स्वकीय सचिव सुनोज निरौला लगायतकाले अस्पतालको अवलोकन गरेका थिए ।

इनरुवा कोभिड अस्पतालमा दुईवटा आइसीयू बेडको समेत व्यवस्था गरिएको नगरप्रमुख मेहताले बताए । अक्सिजनको पाइप लगायतको सामाग्रीहरु जडान गर्ने काम टेक्निसियनहरुले सुरु गरेको उनले बताए । दुई वा तीनदिन भित्र उनीहरुले काम सक्ने बितिकै इनरुवा कोभिड अस्पतालमा कोरोना संक्रमितहरुलाई उपचार सुरु गर्ने उनले बताए ।

इनरुवा नगरपालिकाका नगरप्रमुख मेहता, प्रमुख प्रशासकीय अधिकृत निरौला लगायतकाले जिल्ला अस्पताल विकास समितिका अध्यक्ष भण्डारीलाई अक्सिजनका आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

इनरुवा नगरपालिकाका स्वास्थ्य अधिकृत सन्तोष देवको टोलीले चार दिनको अथक प्रयासपछि बिरगंजबाट अक्सिजनका आवश्यक सामाग्री उपलब्ध गराएर आज हस्तान्तरण गरेका छन् ।

नगरप्रमुख मेहताले कोरोना संक्रमणका लागि सरकारी गाडी दिएपछि अहिले साइकलमा आवतजावत गर्ने गरेका छन । आजपनि जिल्ला अस्पताल इनरुवामा नगरप्रमुख मेहताले साइकलमा चढेर अक्सिजनका आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्न पुगेका थिए ।

Share29Tweet18SendScan
Previous Post

सप्तरीको डाक्नेश्वरीमा आगलागी हुँदा लाखौंको क्षति, पाँच घर जलेर पूर्ण नष्ट

Next Post

हरिनगरको घुस्की बजारमा राष्ट्रिय झण्डा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरको घुस्की बजारमा राष्ट्रिय झण्डा

हरिनगरको घुस्की बजारमा राष्ट्रिय झण्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, असार १२, २०८३
Fri, June 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In