Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कांग्रेसद्बारा मधुवन जोखिम क्षेत्रमा सेनिटाइज

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ १०, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
कांग्रेसद्बारा मधुवन जोखिम क्षेत्रमा सेनिटाइज
37
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले मधुबनको जोखिम क्षेत्रमा सेनिटाइज गरेका छन् । सोमबार वराहक्षेत्र ११ नम्बर वडा (साबिक मधुवन) गाबिसमा सेनिटाइज गरिएको हो । टोलीले वडाहरुमा रहेका सक्रमितको घर सेनिटाइज र सक्रमितहरुलाई भेटेर हौसला प्रदान समेत गरेको थियो।

गत सोमवार देखि अभियानको रुपमा सक्रिय नेपाली कांग्रेस वराहक्षेत्रको टोलीले मधुबनका नेपाली कांग्रेसका नेताहरूसंग समन्वय गरेर सक्रमण फैलिन नदिने उदेश्यले सेनिटाइज गरिएको अभियानकी अभियान्ता नेपाली कांग्रेस नेपाली कांग्रेस वडा नं ६ का सहसभापति तुलसी श्रेष्ठले जानकारी दिए ।

यस अगाडि अभियान अन्तर्गत वराहक्षेत्र १,२,३,४,५ , ६,७ र ८ वडामा सक्रमितको घर–घर पुगेर कोरोना नियन्त्रण गर्ने कार्यमा लागि रहेको टोलीले वराहक्षेत्र वडा नं ११ मा वटा सक्रमितको घर , प्रहरी कार्यलय , सार्वजनिक स्थान त्यस्तै सक्रमितको घर , स्वास्थ्य केन्द्र , सार्वजनिक स्थानमा सेनिटाइज गरिएको थियो ।

नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति नै गठन गरि गत सोमबार देखि नगर भित्र रहेका सक्रमितको घर घरमा पुग्न सुरु गरेका थिए । संक्रमितको घर–घरमा पुगेर कोरोना सक्रमण बाट बँच्न चेतना फैलाउदै सक्रमितको घरमा सेनिटाइज गर्न अभियान अन्तर्गत सोमबार वराहक्षेत्र ११ नम्बरको वडामा रहेका सक्रमितको घरमा पुगेर सेनिटाइज ,हौसला प्रदान गरिएको थियो भन्ने सार्वजनिक स्थान , प्रहरी चौकि, स्वास्थ्य चौकिमा समेत सेनिटाइज गरेको अभियानका संयोजक नेपाली कांग्रेस क्षेत्र नं ४ सचिब रमेश कार्कीले बताए ।

महामहारीलाई नियन्त्रण गर्न सरकारको मात्रै मुख ताक्ने हो भने समुदायमा संक्रमण झनै फैलने खतरा रहेको र हाल सम्म स्थानिय सरकारले कुनै किसिमको कोरोना नियन्त्रण गर्ने कार्यक्रम अगाडि नसारेकाले कांग्रेसले अभियान थालेको संयोजक कार्की बताउछन् ।

कोरोना महामाहारीको सकटले सिङगो देश यतिबेला अस्तव्यस्थ बनेको छ । तर सरकार भने सत्ता टिकाउने र कुर्सी बचाउने खेलमा लागेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तमासा हेर्नु भन्दा पनि आफ्नो ठाउबाट सक्ने सहयोग गर्दै समुदाय जोगाउने अभियानमा लागि परेको र सोही अभियान अनुसार मधुवन क्षेत्रमा सेनिटाइज गरिएको अभियानका सदस्य नेपाली कांग्रेस किरात राई संघ सुनसरी सदस्य सन्तकुमार राई बताउछन् ।

अभियानले गरिब , बिपन्न, मजदुर , जेष्ठ नागरिकलाई केन्द्रीय गरेर निशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरि दिएको छ । एम्बुलेन्स चाहिए संयोजक रमेश कार्कीको ९८०४३२०२९७ र सदस्य सन्तकुमार राई ९८२७०४२५०८ को नम्बरमा फोन सम्पर्क गर्न सक्नुहुनेछ ।

Share15Tweet9SendScan
Previous Post

राष्ट्रिय युवा संघद्धारा सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

Next Post

नच्यातीएका तमसुकहरू

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
नच्यातीएका तमसुकहरू

नच्यातीएका तमसुकहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In