Tuesday, September 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मधेशा युवा टिमद्धारा रानाको घर निर्माण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २, २०७८
in FEATURE, मुख्य खबर, समाचार
मधेशा युवा टिमद्धारा रानाको घर निर्माण
187
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–६ मा गठन भएको मधेशा युवा टिमले आकाशमुनी बस्दै आएका एक परिवारलाई टयुवेल सहित घर निर्माण गरेको छ ।

साविक मधेशा–२ हाल इनरुवा नगरपालिका–६ का प्रेम बहादुर राना सहितका परिवारले आकाशमुनी बस्दै आएको देखेर मधेशा युवा टिमले टयुवेल सहित टिनको छाना हालेर घर निर्माण गरेको हो ।

वर्षायामको मौसममा राना सहितका परिवारलाई बस्न समस्या भएपछि मधेशा युवा टिमले आर्थिक सहयोग जुटाएर उनको टिनको छानो हालेर घर निर्माण गरिएको टिमका उतम कार्कीले बताएका छन् ।

मधेशा युवा टिम गठन भए पश्चात् मधेशामा कोरोना संक्रमित र अति विपन्न परिवारलाई खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने कार्यमा सक्रिय भइरहेको बेला मधेशाका प्रेम बहादुर रानालाई बसोवास गर्न सहज हुने उद्धेश्यले घर बनाई दिएका छन् ।

प्रेम बहादुर राना झोपडीको घर बनाएर बस्दै आएको खबर मधेशाका स्थानीहरुले खबर गरेपछि मधेशा युवा टिमले जनमजदुर लगाएर उनीहरु आफै जस्तापाता, टयुवेलका सामग्रीका लिएर पुगेका थिए ।

टिमले राहत वितरण गर्ने क्रममा उनको अवस्था दयनीय भएको खबर प्राप्त गरेपछि मधेशाबाट बिदेशमा रहेका युवाहरुको सहयोगबाट बुधवार घर बनाउने कार्यमा जुटेर बस्ने व्यवस्था मिलाइएको छ ।

घर बस्ने व्यवस्था सहित खानेपानीको प्रवन्ध मिलाएपनि रानाको घरमा शौचालय नभएको सो टिमले जनाएको छ ।

रानालाई बस्ने र खानेपानीको समस्या अन्त्य भएपनि उनको घरमा शौचालय समस्या अन्त्य भएको छैन् । शौचालय निर्माणका लागि कोही इच्छुक भए मधेशा युवा टिमलाई सम्र्पक गर्न आग्रह समेत गरेका छन् ।

राना २०५० सालमा मोरङ्गको लेटाङ्गबाट साविकको मधेशामा आएर बसोवास गर्दै आएका थिए । उनको अवस्था कमजोर भएकै कारण घर समेत बनाउन नसकिपछि बल्ल मधेशा युवा टिमले मधेशाबाट बिदेशका रहेका युवाहरुको सहयोगमा घर निर्माण सहित खानेपानीको व्यवस्था मिलाइएको छ ।

एक छोरा सहित तीन परिवार सो घरमा बसोवास गर्ने टिमले जनाएको छ । सहयोग गर्ने सबैमा राना परिवारले धन्यवाद व्यक्त गरेका छन् । दुःखको घडीमा घर सहित खानेपानीको व्यवस्था गरेको हुदाँ कहिल्यै पनि नबिर्सेन रानाले बताए ।

मधेशा युवा टिमका उतम कार्की, रमेश घतानी, अनिश उप्रेती, दिनेश कार्की, समुन विश्वकर्मा, अमित कार्की, बिशाल सुवेदी, रमण फूयेल र आशिष चुहान लगायतका टिमले सहयोग गरेका थिए ।

Share75Tweet47SendScan
Previous Post

सुनौलोद्धारा भोक्राहा प्रहरीलाई स्वास्थ्य सामग्री

Next Post

वराहक्षेत्र कांग्रेसको टोली सक्रमितलाई हौसला प्रदान आइसोलेशनमा

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
वराहक्षेत्र कांग्रेसको टोली सक्रमितलाई हौसला प्रदान आइसोलेशनमा

वराहक्षेत्र कांग्रेसको टोली सक्रमितलाई हौसला प्रदान आइसोलेशनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In