Tuesday, August 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

फेरिने भयो कोसीको मुहार

कृषि र पर्यटन क्षेत्रलाई कोसीमा प्राथमिकता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार
फेरिने भयो कोसीको मुहार
78
SHARES
Share on FacebookShare on Twitter

लौकही । सुनसरीको कोसी गाउँपालिकामा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना कार्यशाला दुई दिने गोष्ठी सम्पन्न भएको छ ।
‘सुरक्षित कोसी दिगो पूर्वाधार, कृषि र पर्यटन समृद्धिको अधार’ भन्ने नारासहित कोसी गाउँपालिका पाँच वर्षीय सीमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचनाको तयारीमा जुटेको छ ।

कोसी गाउँपालिकाले अगामी पाँच वर्षमा आवधिक योजना तथा मध्यकालीन खर्चसम्बन्धी अगामी दिनमा कसरी कार्य गर्नेबारेमा सरोकारवालासहित गाउँपालिकाका जनप्रतिनिधिसँगै कर्मचारीलाई सिकाइएको थियो ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कृषि र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ‘सुरक्षित कोसी दिगो पूर्वाधार, कृषि र पर्यटन समृद्धिको अधार’ भन्ने नारा तय गरेको बताए ।

पालिकाका अध्यक्ष अन्सारीले निर्वाचित भएको चार वर्ष पूरा भएकाले अबको एक वर्षमा कृषि र पर्यटन क्षेत्रलाई बढी प्राथमिकतामा राखेर योजना तथा बजेट निर्माण गर्ने बताए ।

गोष्ठीलाई सम्बोधन गर्दै पालिकाका अध्यक्ष अन्सारीले कोसी गाउँपालिकामा रहेको कृषकहरुको तथ्याङ्क यकिन गरेर कृषि क्षेत्रमा कार्यक्रम लागू गरिनेसमेत उनले बताए ।

पालिकाभित्र रहेका किसानको तथ्याङ्क संकलन गरेर उनीहरुलाई अनुदानलगायत सेवासुविधा उपलब्ध गराउने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
सीमा आवधिक योजना तथा मध्यकालीन खर्च संरचना कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष अन्सरीले पालिकाका कर्मचारी, वडाका कर्मचारी र जनप्रतिनिधिहरुले जनताको कामप्रति उत्तरदायी बन्न आग्रहसमेत गरे ।

जनप्रतिनिधिहरुको एक वर्ष कार्यकाल बाँकी रहेकाले चार वर्षमा गरेका काम जनतामा जानकारी गराउन उनले आग्रह गरे । जनताले मागेको कागजातहरु उपलब्ध गराउन र पारदर्शी ढङ्गबाट सबै कागजातहरु तयारी अवस्थामा राख्नसमेत अध्यक्ष अन्सारीले कर्मचारीलाई निर्देशन दिएका छन् ।

कोसी गाउँपालिकाभित्र कृषि र पर्यटन क्षेत्रलाई बढी प्राथमिकतामा राखेर योजना बनाउने र कार्यान्वयन गर्नका लागि सबैले साथ सहयोग दिनुपर्नेमा उनले जोड दिएका थिए ।

अगामी आर्थिक वर्षका लागि वार्षिक योजना तथा बजेट निर्माणको कार्य सुरु भइसकेको हुनाले यसै अवसरलाई आवधिक योजना निर्माणका लागि उपयोग गर्न मिल्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

अगामी पाँच वर्षीय योजनाको रुपमा विकास कार्यक्रम तर्जुमा भई कार्यान्वयनमा ल्याउने उद्देश्यका साथ आवधिक योजना तथा गोष्ठी सम्पन्न गरेको आयोजकले जनाएको छ । सेन्टर फर सस्टेनेबल डेभलपमेन्ट स्टडिज प्रालिको परामर्श सहयोग र कोसी गाउँपालकाको आयोजनामा दुई दिने गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Share31Tweet20SendScan
Previous Post

सेभ द अर्थद्धारा पालिकालाई स्वास्थ्य सामग्री प्रदान

Next Post

भोक्राहामा आगलागी हुदाँ २२ लाखको क्षति

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
भोक्राहामा आगलागी हुदाँ २२ लाखको क्षति

भोक्राहामा आगलागी हुदाँ २२ लाखको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In