Tuesday, August 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहामा आगलागी हुदाँ २२ लाखको क्षति

क्युआरसी र रेडक्रसको राहत सामग्री सहयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ८, २०७८
in FEATURE, मुख्य खबर, समाचार
भोक्राहामा आगलागी हुदाँ २२ लाखको क्षति
159
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा आगलागी हुदाँ २२ लाख बराबरको क्षति भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२ का हाजी एहसान साहब अन्सारीको गोठघरबाट आगलागी हुदाँ चारवटा घर जल्दा २२ लाख बराबरको क्षति भएको हो ।

मंगलवार अन्दाजी साढे तीन बजेतिर आगलागी हुदाँ भोक्राहा नरसिंह गाउँपालिका–२ का हाजी एहसान साहब अन्सारीको एकवटा गोठघर, रुतम अन्सारीको एकवटा घर, रसिद अन्सारीको एकवटा घर र तनवीर अन्सारीको एक वटा घर गरि चारवटा घर पूर्णरुपले जलेर नष्ट भएको हो ।

चारवटा घर पूर्णरुपले जलेर नष्ट भएको हो भने घरमा रहेका सम्पूर्ण सरसमानहरु पनि पूर्णरुपले जलेर नष्ट भएको स्थानीहरुले बताएका छन् । उनीहरुको घरमा रहेको खाद्यन्न सामग्री, लताकपडा, भाडाकुडा, नागरिकता लगायतको कागजातहरु जलेर नष्ट भएको अग्निपीडितहरुले बताएका छन् ।

कोसी गाउँपालिका र इनरुवा नगरपालिकाको बारुण यन्त्र, जनपथ प्रहरी, स्थानीहरुको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।
अग्निपीडितहरुलाई क्युआरसी भोक्राहा नरसिंहका टिमले २५ केजी चामल, ५ केजी आलु, ५ प्याकेट खानेतेल, ५ केजी दाल, १० केजी पिठो, ५ प्याकेट सोयाबिन, ५ प्याकेट नुन, ५ केजी चुरा, ५ केजी भुजा लगायतको राहत सामग्री उपलब्ध गराएको थियो ।

त्यसैगरि नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले पनि अग्निपीडितहरुलाई २ वटा कम्वल, २ त्रिपाल, खाना पकाउने भाडाकुडा, लताकपडाका राहत सामग्री उपलब्ध गराएको थियो ।

नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालले राहत प्याकेज अनुसार तत्काल उनीहरुलाई घरमा पुगेर राहत सामग्री प्रदान गरेको बताए ।

क्युआरसी भोक्राहा नरसिंहकी संयोजक आफिया बानो, सहसंयोजक मुनाफ हसन, सचिव आलम गिरसिद्दिकी, हेल्थ व्यवस्थापनका इनामुल हक, गौरव पौदार, सरवर अन्सारी, मनोसमाजिक परामर्शकर्ता मोविल आलम, खालिद आलम हुसैन लगायतका टिमले राहत सामग्री अग्निपीडितहरुलाई उपलब्ध गराएको थियो ।

Share64Tweet40SendScan
Previous Post

फेरिने भयो कोसीको मुहार

Next Post

वराहक्षेत्रमा गाई अनुदानमा बिचौलिया हाबि

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
वराहक्षेत्रमा गाई अनुदानमा बिचौलिया हाबि

वराहक्षेत्रमा गाई अनुदानमा बिचौलिया हाबि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In