Tuesday, August 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

गढीमा वडा अध्यक्ष र सचिबले अनिमियतता गरेको आरोप

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ९, २०७८
in समाचार, स्थानीय समाचार
गढीमा वडा अध्यक्ष र सचिबले अनिमियतता गरेको आरोप
51
SHARES
Share on FacebookShare on Twitter

अजमल अन्सारी

सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टुनालाल चौधरी र वडा सचिब सत्रुघन श्रेष्ठले लाखौं रुपैयाँको हिनामिना गरेको वडा सदस्य ललतीदेवी चौधरीले आरोप लगाउदै गढी गाउँपालिकामा निवेदन दिएकी छिन् ।

गाउँपालिकाको वडा नम्बर ३ मा चालु आर्थिक वर्ष ०७७÷०७८ को बजेटको बारेमा उनीहरुले आफूलाई चित्त बुझाउन नसकेको भन्दै गढी गाउँपालिकामा असार ८ गते मंगलवार निवेदन दर्ता गरि दर्ता नम्बर २२४३ रहेको वडा सदस्य चौधरीले जानकारी दिएकी छिन् ।

कोरोना भाइरस सम्बन्धि कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, पशु अवस्था ओषधी खरिद, पशु स्वास्थ्य शिविर संचालन कार्यक्रम, सरसफाइ कार्यक्रम, विभिन्न चाडपर्व कार्यक्रम खर्च, योजना अनुगमन तथा सुपरिवेक्षण लगायतका बजेटको शिर्षकबाट कार्यक्रम नगरि लाखौं रुपैयाँको हिनामिना गरेको वडा सदस्य चौधरीले आरोप लगाएकी छिन् ।

ईलाका प्रहरी कार्यालय मर्मत खर्च, अपाङ्गता भवन मर्मत संभार, राजाजी मन्दिर निर्माण वडा कार्यालय भवन मर्मत तथा बिजुलि व्यवस्थापन सुकुम्बासी बस्ती व्यवस्थापन लगायतका निर्माण कार्य नगरि वडाध्यक्ष र सचिवको मिलोमतोमा लाखौं रुपैयाँको हिनामिना गरेको वडा सदस्य चौधरीले बताएकी छिन् ।

वडामा विभिन्न बाटो मर्मतका बजेट समेत मर्मत कार्य नगरि हिनामिना गरेको भन्दै वडामा अहिले वर्षाले गर्दा विभिन्न बाटोमा हिलाम्मे हुँदा आवातजावतमा कठिनाई हुने गरेको, बाटोमा खाल्डाखुल्डी भएकोले सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको वडा सदस्य चौधरीले बताईन् ।

उक्त शिर्षकहरुको बजेट कहाँ , कसरी, कुन ठाँउमा खर्च भयो भन्ने जानकारी माग्दा समेत हिसाब नदिएको भन्दै वडा अध्यक्ष तथा वडा सचिबलाई नेपाल सरकारको नियम बमोजिम उनले कानुनी कार्वाहीको माग गरेकी छिन् ।

गरिब निमुखा जनताहरुको निम्ति गाउँपालिकाले हरेक वडामा ईन्टरनेट जडान गरेतापनि अनलाइन सेवा,जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता तथा बसाइँसराइको फर्म वडाको मातहतमा भएतापनि वडा सचिब, वडा अध्यक्षले वडा कार्यालयमा नगरीकन बाहिरको पसलमा फर्म भराउन पठाउने गरेको समेत उनले आरोप लगाईन् ।

यस वडामा भइरहेको भ्रष्टाचारी, वडा अध्यक्ष तथा वडा सचिब गरेको हिनामिना लगायत जनतालाई दुख दिने कामले आफुलाइ यस वडाको जनप्रतिनिधि पनि भन्न लाज लाग्न थालेकी उनको भनाई छ ।

स्थानीय युवाहरुले आक्रोश पोख्दै भने, ‘गाउँपालिका तथा वडामा बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु पर्छ ।’ वडाध्यक्ष र सचिव नसचिए आफूहरु वडा कार्यालयमा तालावन्दी सहित चरणवद्ध आन्दोलन गर्न बाध्य हुने युवाहरुले चेतावनी समेत दिएका छन् ।
वडाध्यक्ष टुनालाल चौधरीले आफुले कुनै पनि अनिमियतता नगरेको बताए ।

आफूमाथि आरोप मात्रै लगाउन खोजेको उनले बताए । आफूमाथि लगाइएको आरोप निराधार भएको वडाध्यक्ष चौधरीले प्रतिक्रिया दिए । आफू जनप्रतिनिधि भएपछि सधै जनताको साथमा रहेको र विकास निर्माण कार्यमा निरन्तर लागि परेको वडाध्यक्ष चौधरीको भनाई छ ।

यता वडा सचिब सत्रुघन श्रेष्ठले आफुहरुहरु माथी लगाएको आरोप झुठो रहेको भन्दै आफुहरु विभिन्न किसिमको कार्यक्रमहरु गरेको प्रमाण सहित राखेको प्रतिक्रिया दिए ।

Share20Tweet13SendScan
Previous Post

वराहक्षेत्रमा गाई अनुदानमा बिचौलिया हाबि

Next Post

कोशीको बजेट सार्वजनिक, उत्कृष्ट कर्मचारी पुरस्कृत

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
कोशीको बजेट सार्वजनिक, उत्कृष्ट कर्मचारी पुरस्कृत

कोशीको बजेट सार्वजनिक, उत्कृष्ट कर्मचारी पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In