Tuesday, November 11, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका जनप्रतिनिधिहरुले मनाए धान दिवस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार
हरिनगरका जनप्रतिनिधिहरुले मनाए धान दिवस
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाका जनप्रतिनिधिहरुले धान रोपेर धान दिवस मनाएका छन् ।

असार १५ गते किसानहरुका लागि विशेष दिनका रुपमा धान दिवस मनाउने क्रममा हरिनगरका जनप्रतिनिधिहरुले पनि धान रोपेर धान दिवस मनाएका हुन् ।

देशभरकै किसानहरुले धान रोपेर दिवस मनाएका छन् । यसै क्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधिहरुले पनि धान रोपेर दिवस मनाउँदै किसानहरुको मनोवललाई उच्च बनाउने काम गरिएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी सहित जनप्रतिनिधिहरुले खेतमा गएर धान रोपेर धान दिवस मनाएका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले धान दिवसको अवसरमा किसानहरुको आधुनिक कृषि खेती तर्फ अग्रसर गराउनका लागि आफू प्रयासरत रहेको बताए ।

धान दिवसको अवसरमा धान रोप्दै पालिकाका अध्यक्ष अन्सारीले किसानहरुको खेतमा राम्रो धान फलोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारी सहितका जनप्रतिनिधिहरुले हरिनगर–५ को बसन्तपुरका किसानको खेतमा गएर धान रोपेर दिवस मनाएको कार्यपालिकाका सदस्य सुशिल कुमार ठाकुरले बताए ।

हरिनगरका अध्यक्ष अन्सारीले यस क्षेत्रका किसानहरु कृषि क्षेत्रमा अधारित भएकाले पालिकाले यसपटक कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको बताए ।

किसानहरुको लागि नयाँ योजना र रणनीति सहितको बजेट ल्याएकोले किसानहरु लाभदायि हुने समेत उनले बताए ।

हरिनगरका अध्यक्ष अन्सारीले किसानका लागि सिचाई गर्नका लागि बोरिङ्गको व्यवस्था मिलाउने, समयमै मल बिउको उपलब्ध गराउने, उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने लगायतको कुरामा आफूले ध्यान दिएको समेत बताए ।

कृषि सहकारी मार्फत किसानहरुलाई सक्षम, योग्य र आत्मनिर्भर बनाउनका लागि प्रयास सुरु गरेको उनले बताए । “अध्यक्ष उपाध्यक्ष बेटी पढाउँ” कार्यक्रम अन्र्तगत गरिब किसानका तीन वटा छोरी भएकाहरुलाई पालिकाबाट शिक्षा प्रदान गर्ने योजनालाई कार्वान्यवयन गर्ने उनको भनाई छ ।

किसानहरुले उत्पादन गरेको तरकारी, धान, गहुँ, आलु, मकै लगायतका कृषिजन्य सामग्रीलाई सुरक्षित साथ राख्नका लागि कोल्डस्टोर निर्माण प्रक्रियालाई अगाडी बढाइएको र बजारमा महँगो मूल्य पाउनका लागि यस स्टोरबाट किसानले सेवा सुविधा पाउने समेत उनले जिकिर गरे ।

धान रोपाई कार्यक्रममा पालिकाका अध्यक्ष गफार अन्सारी, प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्का, प्रशासन अधिकृत सुजन दुङ्गेल, वडाध्यक्षहरु अब्दुल लतिफ अन्सारी, सबिब अन्सारी, इसराईल अन्सारी, वडा सदस्य अताबुल अन्सारी, महिला सदस्य बतुलन खातुन लगायतको सहभागिता रहेको थियो ।

 

Share14Tweet9SendScan
Previous Post

धान रोपेर नगर प्रमुख मेहताले मनाए धान दिवास

Next Post

जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा

जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In