Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार
जनमैत्री प्रहरी सेवा मेरो प्राथमिकता : एसपी थापा
124
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल प्रहरी जनपथ प्रहरी रहेकोले सुनसरी प्रहरीलाई जनमैत्री प्रहरी बनाउने आफ्नो पहिलो अभियान हुने सुनसरीमा भर्खरै आएका प्रहरी प्रमुख संजयसिंह थापाले बताएका छन् ।

तीन दिन अघि सुनसरीबाट सरुवा भई गएका प्रहरी उपरीक्षक कमल थापा गएसँगै हिजो बुधवार सुनसरी प्रहरीको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक संजयसिंह थापाले जनमैत्री प्रहरी सेवा र पूर्ण सुरक्षा व्यवस्थाको मजबुती आफ्नो कार्यकालको मुख्य जिम्मेवारी रहने बताएका छन् ।

सुनसरी अनलाइनसँग हिजो साझ कुरा गर्दै थापाले काउन्टर पार्टस अर्थात सीमा पारीका भारतीय सुरक्षा संयत्रसँग समन्वय गर्दै सीमा क्षेत्रको समस्याहरुको समाधानका निम्ति आफू गम्भिर भएर लाग्ने बताउँदै उनले मुस्कान सहितको प्रहरी सेवा आफ्नो संगठनको मुलमन्त्र नै रहेकोले सुनसरीभरी प्रहरी सेवामा यसलाई लागू गराउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

एक अर्कोप्रसंगमा एसपी थापाले सुनसरी जिल्लाको लागू औषध ओसार पोसार र र्दुव्यसन मुख्य समस्या रहेको आफूले थाहा पाएको र यसलाई नियन्त्रण गर्न सुनसरी प्रहरी सक्रिय भएर लाग्ने बताउँदै उनले र्दुव्यसनीको हकमा पुर्नस्थापनाका लागि समेत जिल्लामा अभियान चलाइने बताए ।

उनले आफू यस जिल्लाका लागि नयाँ नभएपनि प्रहरीको जिल्ला प्रमुखको जिम्मेवारीमा नयाँ रहेका कारण सबै सरोकारवाला, संस्था, सरकारी तथा गैरसरकारी निकाय, संचारकर्मी, नागरिक समाज लगायत सबैमा सल्लाह सुझावका लागि आग्रह गर्दै आफ्नो कार्यकालमा सुनसरी जिल्लाको सुरक्षा व्यवस्थाका लागि नम्बर वन बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरी सरुवा भएपछि उनको स्थानमा संजयसिंह थापा सुनसरीको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रमुख भएर बुधबार हाजिर भएका उनी अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौमा कार्यरत थिए ।

Share50Tweet31SendScan
Previous Post

हरिनगरका जनप्रतिनिधिहरुले मनाए धान दिवस

Next Post

वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा

वडा सभापतिमा निरौलाको पुनः उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In