Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका बाढी पीडितलाई तत्काल राहत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इनरुवाका बाढी पीडितलाई तत्काल राहत
31
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । अविरल वर्षाका कारण डुवानमा परेका घर परिवारलाई इनरुवा नगरपालिकाले तत्काल राहत वितरण गर्ने कार्य थालेको छ ।

डुबानमा परेका इनरुवा–३ कंसमडान क्षेत्रका ८१ घरपरिवारलाई इनरुवा नगरपाकिलाले तत्काल राहत वितरण गर्दै नगर क्षेत्रमा राहत बितरण कार्य थालेको छ ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता सहितको जनप्रतिनिधिको टोलीले नगर क्षेत्रका बिभिन्न वडाको डुबान क्षेत्रमा निरीक्षण गरि प्रभावित क्षेत्रमा क्रमश राहत पुयाउने क्रम लाइ तिब्रता दिदै इनरुवा–३ कंसमडान क्षेत्रको मुसहर बस्ती का बाढी प्रभावित ८१ घरपरिवार लाइ राहत वितरण गरेको छ ।

राहत सामग्रीमा जनही १ प्याकेट भुजा, १ केजी चुरा, १ प्याकेट पानी र १ केजी नुन वितरण गरेको नगर प्रमुख मेहताले बताए ।

गएरातीको वर्षाका कारण उनीहरुको घरघरमा पानी पसेर चुल्हाचौका समेत बन्द भएको र खान समेत समस्या भएका कारण तत्काल ६० घरपरिवारलाई राहत सामग्री वितरण गरेको उनको कथन छ । इनरुवा–३ सँगै अन्य वडामा समेत वर्षाका पानी घरघरमा पसेकाले उनीहरुलाई पनि राहत सामग्री वितरण गर्ने उनले बताए ।

नगरपालिकाले बिभिन्न सहयोगी संस्थाहरुसँग समन्वय गरेर राहत वितरण गरेको हो । नगरपालिकाको कोषबाट रकम खर्च नगरीकन बिभिन्न दातृसंस्था, सहयोगी मन भएका व्यक्तिहरु र सरोकारवालासँग समन्वय र सहकार्य गरी तत्काल बाढी पीडित परिवारलाई राहत उपलब्ध गराएको नगरप्रमुखको भनाई छ ।

बाढीले समस्या हुने गरेका ठाउँहरुमा सर्वसाधारणलाई सुरक्षित गनतब्य तिर बस्न पनि नगरप्रमुख मेहताले आग्रह गरेका छन् ।

बाढीबाट प्रभावित वडाहरु १,२,३,४,८,९ र १० वडाका जनतालाई सुरक्षित ठाउँमा बसाईसराई हुन नगरप्रमुख मेहताले आग्रह गर्दै सो वडाहरुमा पनि बाढीबाट प्रभावित भएका घरपरिवारको नामावली संकलन गरी वडा मार्फत राहत वितरण गर्ने समेत उनले बताए ।

Share12Tweet8SendScan
Previous Post

इनरुवा सहित दक्षिणको पालिका जलमग्न

Next Post

इनरुवा–८ का ३७ परिवारलाई राहत

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा–८ का ३७ परिवारलाई राहत

इनरुवा–८ का ३७ परिवारलाई राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In