Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आप्रावसन कामदारहरुको दुई दिने अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
आप्रावसन कामदारहरुको दुई दिने अन्तरक्रिया
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा सुरक्षित आप्रवासन परियोजना सामीले आप्रावसन कामदारहरुको संजाल क्षमता अभिबृद्धि सम्वन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक विकास संस्था(सिडिओ) सुनसरीको आयोजना सामी र हेल्भेटासको सहयोगमा आप्रावासन संजालका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि सम्वन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आप्रवासन हकहित संरक्षण केन्द्रका पदाधिकारी सहित कोभिडका कारण बिदेशबाट फर्किएका युवा र बिदेश गएका घरपरिवार सम्वन्धित व्यक्तिहरुलाई क्षमता अभिबृद्धि सम्वन्धि अन्तरक्रिया कार्यक्रम मार्फत विदेशिक रोजगारको वर्तमान अवस्थाका बारेमा छलफल समेत गरेका थिए ।

बिदेशबाट फर्केका युवाहरुले निर्माण गरेको हकहित संरक्षण केन्द्रलाई नविकरण गरी पुरानै अवस्थामा फर्काउने समेत छलफल भएको थियो ।

कोभिड १९ को दोश्रो लहरका कारण विदेशमा समस्या परेका, घर फर्कन समस्या भएका, विदेशमा मृत्यु भएका, ठगीमा परेका, मेनपावरले सम्झौता गरे अनुसार तलब नपाएका लगायतका विषयमा सहभागी भएकाहरुलाई सामी परियोजनाले गर्ने कामका बारेमा जानकारी समेत गराइएको थियो ।

सामी परियोजनाले वैदेशिक रोजगारी सम्वन्धि कुनै पनि समस्या भएका व्यक्तिहरुलाई आप्रवासी श्रोत केन्द्र सुनसरीले निःशुल्क परामर्श सहित कानुनी बाटोमा सहयोग गर्ने भएकाले हकहित संरक्षण केन्द्रलाई क्रियाशिल बनाई वैदेशिक रोजगारी सम्वन्धि आएका समस्या समाधानका लागि काम गनुपर्ने सहभागीहरुलाई उजागर गरेका थिए ।

कोभिड १९ कोरोना महामारीको बेला वैदेशिक रोजगारमा जान चाहने युवाहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी भित्र रहेको आप्रवासी श्रोत केन्द्रबाट निःशुल्क परामर्श दिइरहेको सामी परियोजनाका परामर्शकर्ता प्रमोद मेहताले जानकारी दिए ।

उनका अनुसार विदेश गएका युवाहरुलाई कुनै समस्या भएको खण्डमा श्रोत केन्द्रमा उजुरी वा जानकारी गराए आफूहरुले निःशुल्क कानुनी उपचारमा सामी परियोजनाले सहयोग गर्दै आइरहेको छ ।

वैदेशिक रोजगारको वर्तमान अवस्था, असर र चुनौती तथा सामी परियोजनाको परिचय लगायतको विषयमा सामी परियोजनाका जिल्ला अधिकृत देव नारायण चौधरी र कार्यक्रम संयोजक धिरज भट्टराईले सहजीकरण गरेका थिए ।

आप्रावसन हकहित संरक्षण केन्द्र सुनसरीका अध्यक्ष सर्वन धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Share25Tweet16SendScan
Previous Post

इनरुवा–८ का ३७ परिवारलाई राहत

Next Post

हरिनगरमा खाधय सुरक्षा समिति गठन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरमा खाधय सुरक्षा समिति गठन

हरिनगरमा खाधय सुरक्षा समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In