Saturday, August 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगरमा खाधय सुरक्षा समिति गठन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २०, २०७८
in समाचार, स्थानीय समाचार
हरिनगरमा खाधय सुरक्षा समिति गठन
103
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । हरिनगर गाउँपालिका वडा नम्बर–४ मा खाधय सुरक्षा समिति गठन भएको छ । हरिनगर–४ को वडाध्यक्ष सुदीलाल मेहताको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको हो ।

हरिनगर गाउँपालिका स्वास्थ्य इकाईले क्षेत्रीय पोषण अन्र्तगत ७ वटै वडाहरुमा वडा स्तरीय खाधय सुरक्षा समिति गठन गर्ने क्रममा वडा नम्बर–४ मा पनि वडाध्यक्ष मेहताको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको हरिनगर–४ को वडा कार्यालयले जनाएको छ ।

सदस्यहरुमा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख माधवलाल देव, कृषि शाखाका प्रमुख लक्ष्मी मेहता, पशुशाखाका प्रमुख मनोज यादव, महिला स्वास्थ्य स्वंयसेविकाहरु सुशिला झा, रीतादेवी मेहता, सामुदायिक र धार्मिक विधालयतर्फबाट श्यामदेव मेहता र गणेश साह, राजनीतिक दलको तर्फबाट हिरालाल पाल र सत्य नारायण मेहता, इलाका प्रहरी कार्यालय हरिनगरको प्रमुख भूपेन्द्र ढुङ्गाना र वडा सदस्यहरु राजेश कुमार पाल, चन्चल भुजेल, चन्द्रावती देवी राम तथा लखन महतो रहेका छन् ।

यसअघि हरिनगर गाउँपालिका १ र २ वडामा समेत खाधय सुरक्षा समिति गठन भइसकेको छ । हरिनगर गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष लतिफ मियाँको संयोजकत्वमा १७ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी वडा नम्बर–२ का वडाध्यक्ष युनुस मियाँको संयोजकत्वमा १९ सदस्यीय खाधय सुरक्षा समिति गठन गरिसकेको स्वास्थ्य शाखा हरिनगरले जनाएको छ ।

वडा स्तरीय खाधय सुरक्षा समितिको गठन गर्दा बहुक्षेत्रिय पोषण कार्यक्रमबारे अभिमुखिकरण समेत गरिएको थियो । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत प्रदेश १ सरकार र स्थानीय सरकारको सहयोगमा पालिकाको ७ वटै वडामा कार्यक्रम संचालन हुन लागेको हो ।

खाधय सुरक्षा समितिले महिलाहरु गर्भवति भएदेखि बच्चा जन्मेको दुई वर्षसम्म अर्थात एक हजार दिनसम्म हेरचाह गर्ने, बच्चा कुपोषण हुन नदिनका लागि जनचेतना कार्यक्रम गर्ने, हरिनगर गाउँपालिका र प्रदेश १ सरकारको साझेदारीमा गर्भवति महिला र जन्मेको बच्चाको स्वास्थ्यको ख्याल गरी उपचार समेत गर्नेछ ।

Share41Tweet26SendScan
Previous Post

आप्रावसन कामदारहरुको दुई दिने अन्तरक्रिया

Next Post

हरिनगरका वडा कार्यालयहरुले कमिशनको खेलमा बन्द कोठामा सार्वजनिक सुनुवाइ गर्दै

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
हरिनगरका वडा कार्यालयहरुले कमिशनको खेलमा बन्द कोठामा सार्वजनिक सुनुवाइ गर्दै

हरिनगरका वडा कार्यालयहरुले कमिशनको खेलमा बन्द कोठामा सार्वजनिक सुनुवाइ गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, भदौ ६, २०८३
Sat, August 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In