Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सामीद्धारा प्रतिवेदन सार्वजनिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
सामीद्धारा प्रतिवेदन सार्वजनिक
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुरक्षित आप्रवासन परियोजना सामीले मंगलवार एक कार्यक्रम गरेर प्रतिवेदन सार्वजनिक गरेको छ ।
इनरुवा नगरपालिका, सामी र हेल्भेटासको सहयोगमा सञ्चालित सामी परियोजनाले गरेका गतिविधिहरुको बारेमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

२०१५ जनवरीदेखी २०२१ जुन ३० सम्म आप्रवासी श्रोत केन्द्रमा दर्ता र सफल भएका उजुरी लगायतका विषयमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

सुरक्षित आप्रवासन परियोजना सामीले पत्रकारहरुसँगको एक दिने अन्तरक्रियामा वैदेशिक रोजगारीको अवस्था, असर, चुनौती र वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असरले महिला तथा पुरुषमा मानसिक तनावका विषयमा समेत पत्रकारहरुलाई जानकारी गराएको थियो ।

आप्रवासी श्रोत केन्द्र सुनसरीमा दर्ताको भएको उजुरी एक हजार दुई ४७ र आठ सय ७६ मुद्धामा सफल भएको छ । यसमा बिभिन्न प्रकृतिका मुद्धाहरुको बारेमा उजुरी दर्ता भएका थिए ।

२०१५ जनवरीदेखी २०२१ जुन ३० सम्म आप्रवासी श्रोत केन्द्र सुनसरीमा परेको उजुरीको अधारमा क्षतिपूर्ती समेत दिलाउन सफल भएको सामीले जनाएको छ । आप्रवासी श्रोत केन्द्रबाट दुई करोड ४२ लाख ९५ हजार, पिपुल फोरमबाट २७ लाख ५५ हजार, पीएनसीसी मार्फत आठ लाख १८ हजार, मृत्यु सम्वन्धमा क्षतिपूर्ती पाँच करोड ९८ लाख ५७ हजार एक सय ५० रुपैयाँ गरी आठ करोड ७६ लाख ३९ हजार ६ हजार ५० रुपैयाँ बराबरको पीडित परिवारलाई क्षतिपूर्ती दिलाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आप्रवासी श्रोत केन्द्रमा दर्ता भएका उजुरी मध्ये सफल गराउन सहयोगी निकायहरुले भूमिका निर्वाह गरेका छन् । सहयोगी संस्थाहरु आप्रवासी श्रोत केन्द्रबाट पाँच सय ९६, स्थानीय स्तरको पहलबाट ४२, प्रहरी कार्यालयको सहयोगमा ९७, पीएनसीसीको सहयोगमा ८४, पिपुल फोरमको सहयोगमा ५०, श्रम कार्यालय प्रदेश नम्बर १ को सहयोगमा ०७ गरी जम्मा ८७६ वटा मुद्धाहरु सफल भएका छन् । २०२० जुलाई १६ देखी २०२१ जुलाई ५ सम्म पुरुष २२१७ जना र महिला २९० जना गरी २५०७ जनाले आप्रवासी श्रोत केन्द्र सुनसरीमा सूचना लिन आएका छन् ।

सामी परियोजनाका जिल्ला अधिकृत देव नारायण चौधरी र कार्यक्रम संयोजक धिरज भट्टराईले सहजीकरण गरेका थिए । इनरुवाका डेढ दर्जन बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

हरिनगरमा ३५ पिन्ट रगत संकलन

Next Post

बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान

बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In