Tuesday, November 11, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान

वडा कार्यालयले बेवास्ता गरेको आरोप 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार
बाटो हिलाम्ये भएपछि स्थानीयले रोपे धान
97
SHARES
Share on FacebookShare on Twitter

हरिनगर। सुनसरीको हरिनगर गाउँपालिका–४ को वडा कार्यालयदेखि दक्षिणको बाटो हिलाम्ये भएपछि विरोधस्वरुप सडकमै स्थानीयले धान रोपेका छन् ।

हालको हरिनगर गाउँपालिका वडा नम्बर–४ र साविकको वडा नम्बर–८ को बाटोमा मर्मत सम्भार नगरेपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि त्यहाँका स्थानीयले विरोध गर्दै हिलाम्ये बाटोमा नै धान रोपेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण हाल हरिनगर–४ र साविकको ८ नम्बर वडाका स्थानीयले वडा कार्यालयका जनप्रतिनिधिलाई पटकपटक मर्मत सम्भार गर्न अनुरोध गरे पनि वास्ता नगरेको स्थानीय बताउँछन् ।

खाल्डोमा पानी जमेको र हिलाम्ये बाटोका कारण आवतजावत गर्न समस्या भएपछि सडकमै धान रोप्दै एक घण्टाभन्दा बढी वडाबासीले सडक अवरोध गरेका थिए ।

वडामा मर्मत सम्भार गर्ने बजेट भए पनि हरिनगर–४ का वडाध्यक्ष सुदिलाल मेहता सहितका जनप्रतिनिधिले बेवास्ता गरेका कारण सर्वसाधारणले सास्ती खेप्दै आउँदै गरेको बौवालाल मेहताले बताए ।

स्थानीय नेता तथा समाजसेवी देवनारायण मेहताले वडा कार्यालयको लापरवाहीका कारण वर्षा मौसममा सडकको अवस्था जर्जर भएको बताए । वडा कार्यालय तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाउनु पर्ने उनीहरुले माग गरेका छन् ।

जनप्रतिनिधिले अनियमिततासमेत गरेकाले वडाबासीले एकएक हिसाब लिनेसमेत उनले बताए । यता हरिनगर–४ का वडा सदस्य राजेशकुमार पालले गिट्टी लिएर तीन वटा टिपर हिलाम्ये बाटोमा झार्न जाँदा स्थानीयले लखेटेर भगाएकाले समयमा काम गर्न नसकिएको बताए । मर्मत सम्भार कोटेसनबाट काम गर्ने भएकाले वडा कार्यालयको कुनै दोष नरहेको र अनियमिततासमेत नगरेको उनले बताए ।

Share39Tweet24SendScan
Previous Post

सामीद्धारा प्रतिवेदन सार्वजनिक

Next Post

भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, कार्तिक २५, २०८२
Mon, November 10, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In