Tuesday, October 6, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

झगेन्द्रद्धारा हरिनगरलाई ४ कठ्ठा जग्गादान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २४, २०७८
in FEATURE, मुख्य खबर, समाचार
झगेन्द्रद्धारा हरिनगरलाई ४ कठ्ठा जग्गादान
113
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाको आफनै भवन निर्माणका लागि हरिनगरका झगेन्द्र प्रसास लोहनी(कुमोद)ले ४ कठ्ठा जग्गादान गरेका छन् ।

हरिनगर गाउँपालिकाको आफनै भवन नहुदाँ भाडाको घरबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको बेला हरिनगर गाउँपालिका वडा नम्बर–४ का झगेन्द्र प्रसाद लोहनी(कुमोद)ले हरिनगर गाउँपालिकाको नाममा दान पत्र गरेर पास गरेका हुन् ।

एक वर्षको अथक प्रयासपछि हरिनगर गाउँपालिकाको नाममा असार २१ गते मालपोत कार्यालय इनरुवामा झगेन्द्र प्रसाद लोहनीले पालिकालाई निःशुल्क जग्गादान गरेका हुन् ।

झगेन्द्र उर्फ कुमोद लोहनीले हरिनगर गाउँपालिकाका जनताका लागि सेवा सुविधा पाउने गरी हरिनगरा प्राथमिक स्वास्थ्य केन्द्रको उतरपट्टि मेन रोडको पश्चिम साइडमा ४ कठ्ठा जग्गा पालिकाको नाममा जग्गादान गरेको बताए । हरिनगरन–७ (ख) किता नम्बर १७४० को ०–४–० कठ्ठा जग्गा पालिकाको नाममा लोहनीले दान गरेको उनले बताए ।

झगेन्द्र उर्फ कुमोद लोहनी हरिनगर–४ को नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन् । लोहनी समाजसेवीसँग नेपाली कांग्रेसको राजनीतिकमा अहम भूमिका खेल्ने क्रियाशिल नेताका रुपमा चिनिन्छ । लोहनी हाल बिराटनगरमा बस्दै आएका छन् । हरिनगर–४ का मतदाता समेत रहेका लोहनी केही वर्ष अघि साविकको हरिनगरा गाउँ विकास समिति वडा नम्बर–७ निवासी हुन् ।

हरिनगर गाउँपालिकाको नाममा निःशुल्क जग्गादान गर्न नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठको पहलबाट एक वर्ष पछि पालिकाकै नाममा जग्गा पास भएपछि आउने वर्षमा भवन निर्माण कार्य पनि सुरु हुनेछ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जनतासँग अध्यक्ष कार्यक्रम मार्फत हरिनगरा बजारमा जग्गाको लागि पहल गरिदिनका लागि हरिनगर–४ का वडाबासीलाई अनुरोध गरेका थिए । अध्यक्ष अन्सारीको सकारात्मक सोचका कारण हरिनगर कांग्रेसका सभापति शिवहरीको अथक प्रयास सफल भएको छ ।

अध्यक्ष अन्सारीले गाउँपालिकाको नाममा ४ कठ्ठा जग्गा पास भएकोले आउने वर्षदेखी भवन निर्माण कार्य सुरु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । जग्गादाता लोहनीले पालिकाको नाममा करोडौं रकम बराबरको जग्गा निःशुल्क प्रदान गरेकोमा अध्यक्ष अन्सारीले लोहनी सहित उनका परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्काले पालिकाको नाममा जग्गा दिएको हुनाले जग्गादाता लोहनीलाई कदर पत्र प्रदान गरेर सम्मान गर्ने समेत बताए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्का, वडा नम्बर–४ का वडाध्यक्ष सुदीलाल मेहता, वडा सदस्य राजेश कुमार पाल लगायतको जनप्रधिनिधिको जग्गा प्रदान गराउन भूमिका रहेको छ ।

नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सभापति शिवहरी श्रेष्ठले धेरै मेहनत गरेर लोहनीसँग समवन्य तथा पहल गरेपछि पालिकालाई जग्गा उपलब्ध भएको हो ।

Share45Tweet28SendScan
Previous Post

भोक्राहा नरसिंहका बाढी पीडितलाई राहत वितरण

Next Post

इनरुवा नगरपालिकामा धर्ना

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवा नगरपालिकामा धर्ना

इनरुवा नगरपालिकामा धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In