Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनतासँग प्रहरी : एसपी थापा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनतासँग प्रहरी : एसपी थापा
86
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । केही दिन अघि जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षकका रुपमा आउनु भएका संजय सिंह थापाले सुनसरीमा जनतासँग प्रहरीको सम्वन्ध सुदृढ हुने बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै सुनसरीका प्रहरी उपरीक्षक थापाले सुनसरीमा बिचौलियाको कुनै कुरा नचल्ने बताउँदै सिधा जनताको पहुँच प्रहरीसँग हुने बताए ।

सुनसरीबाट बिदाई भएर गएका प्रहरी उपरीक्षक कमल थापाको सकारात्मक कुरालाई आत्मसाथ गर्दै लागु औषध कारोवारलाई न्यूनीकरण गर्दै लागु औषधबाट हुने अपराधिक क्रियाकपाललाई न्युनीकरणमा जोड दिने उनले बताए ।

भारतसँग खुल्ला सीमाका कारण सीमावर्ती क्षेत्रमा हुँदै आएको अपराधीक गतिविधि, लागूऔषध नियन्त्रणमा र चोरी तस्करी नियन्त्रणमा कडा रुपमा प्रस्तुत हुने जिकिर समेत उनले गरे ।

नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य मिकाइल आलमले सूचना,समन्वय र सुरक्षाका सवालमा गम्भिर भएर लाग्न सुझाव समेत दिएका थिए । जिल्लामा शान्ति सुरक्षा,लागूऔषध नियन्त्रण तथा चोरी तस्करी नियन्त्रणमा लाग्ने प्रहरी उपरीक्षक थापाको भनाई छ ।

बिचौलियाहरुको पहिचान गरी लिस्ट तयार पार्ने उनले बताउँदै सुनसरी प्रहरीमा जनताको पहुँच प्रहरीसँग हुने वातावरण तयार पार्ने बताए ।

‘नेपाल प्रहरीलाई जनअपेक्षा अनुसार काम गर्ने वातावरण बनाई अपराध रहित समाज निर्माण गर्नु मेरो मुख्य उद्देश्य हो,’ उनले भने, ‘आफ्नो कार्यकालभरी अपराध नियन्त्रणमा लागि पर्नेछु ।’

काउन्टर पार्टससँग समन्वय र सहकार्य गरी काम गर्ने तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसँग छलफल गरी सुनसरीका पत्रकारहरुलाई पनि काउन्टर पार्टसको बैठकमा सहभागि गराउनका आफू पहल गर्ने उनले बताए ।

 

Share34Tweet22SendScan
Previous Post

देशैभरका पत्रकारका लागि इनरुवाबाट उठ्यो आवाज

Next Post

कोसीका कृषकलाई उन्नत जातको बंगुर वितरण

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
कोसीका कृषकलाई उन्नत जातको बंगुर वितरण

कोसीका कृषकलाई उन्नत जातको बंगुर वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In