Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोसीका कृषकलाई उन्नत जातको बंगुर वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २८, २०७८
in समाचार, स्थानीय समाचार
कोसीका कृषकलाई उन्नत जातको बंगुर वितरण

फाइल फोटो

79
SHARES
Share on FacebookShare on Twitter

कोसी । सुनसरीको कोसी गाउँपालिकाका सञ्चालित पशु पकेट क्षेत्र विकास कार्यक्रम अन्र्तगत किसानहरुलाई बंगुरको पाठा वितरण गरिएको छ ।

कोसी गाउँपालिकाका विभिन्न वडाका किसानहरुलाई उन्नत जातका बंगुरको पाठा वितरण गरिएको हो । सो गाउँपालिकामा बंगुरपालक किसानहरुलाई बंगुर व्यवसायलाई प्रभावकारी बनाई व्यवसायीक् बनाउन जम्मा ६५ वटा पाठा र दुई वटा वीर जातको बंगुर वितरण गरिएको कोसी गाउँपालिकाका पशु शाखाले जनाएको छ ।

त्यसैगरी नवदुर्गा बंगुरपालक कृषक समुहलाई २५ वटा पाठा र एक वटा वीर जातको बंगुर वितरण गरिएको छ भने सप्तकोसी बाढी पीडिछ सामुदायिक विकास संस्थालाई ३० वटा पाठा र एक वटा वीर जातको बंगुर प्रदान गरिएको छ । सुरज बंगुरपालन समुहलाई १० वटा बंगुरको पाठा गाउँपालिकाका कार्यपालिका सदस्य श्यामसुन्दर सिंहले हस्तान्तरण गरेका हुन् ।

बंगुर पकेट क्षेत्र विकास कार्यक्रमका लागि आव्हान भएको सार्वजनिक सूचना बमोजिम आवेदन दिने समूह÷फर्महरु मध्ये कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी संयोजकत्वको प्राविधिक समितिको सिफारीश बमोजिम पकेट क्षेत्रका लागि समूह छनौट गरिएको हो ।

सोमवार वितरण गरिएको बंगुर ठेक्का प्रकृयाबाट छनौट भएका आपुर्तीकर्ता भूमि एग्रिकल्चरले आपुर्ती गरेको कोसी गाउँपालिकाका पशु शाखा प्रमुख गोसाई यादवले बताए ।

बंगुर लिने नवदुर्गा बंगुर पालन समूहका सदस्य एंव बंगुर पालक कृषक सुनिता उरावँले गाउँपालिकाले उन्नत जातको बंगुर उपलब्ध गराएकोमा खुशि व्यक्त गर्दै यसले व्यवसाय गर्न थप प्रोत्साहन मिल्ने बताईन् ।

त्यस्तै किसान ब्रह्मदेव उरावँले पकेट कार्यक्रमबाट प्राप्त बंगुरको पाठा र वीरबाट नश्ल सुधार भई व्यवसाय फस्टाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य श्यामसुन्दर सिंहले कृषकहरुलाई व्यवसायीक योजना बनाएर पशुपालन गर्ने कृषकलाई सहयोग गर्न गाउँपालिका सदैव तत्पर रहेको बताए ।

Share32Tweet20SendScan
Previous Post

जनतासँग प्रहरी : एसपी थापा

Next Post

सर्वोच्च अदालतको फैसलाको इनरुवामा स्वागत

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
सर्वोच्च अदालतको  फैसलाको इनरुवामा स्वागत

सर्वोच्च अदालतको फैसलाको इनरुवामा स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In