Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सर्वोच्च अदालतको फैसलाको इनरुवामा स्वागत

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार
सर्वोच्च अदालतको  फैसलाको इनरुवामा स्वागत
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सर्वोच्च अदालतले संसद् पुनःस्थापना फैसला गरेपछि इनरुवामा दीप प्रज्वलन गरेको छ । सुनसरीको इनरुवामा संसद् पुनःस्थापनाको अवसरमा दीप प्रज्वलन गरेको हो ।

वर्तमान केपी शर्मा ओलीको नेतृत्व सरकारले दोश्रो पटक संसद् विघटन गरेको विषयमा सोमबार सर्वोच्च अदालतले दोश्रो पटक पनि संसद् पुनःस्थापना गरेको फैसला सुनाएपछि इनरुवा लगायत आसपासका क्षेत्रमा दीप प्रज्वलन गरी सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् ।

इनरुवामा नेपाली कांग्रेस, नेकपा एमाले माधव नेपाल समुह, नेकपा माओवादी केन्द्र लगायतका गठवन्धनका नेताहरुले दीप प्रज्वलन गर्दै सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद् सीताराम मेहताले वर्तमान सरकारले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद भएकाले सर्वोच्च अदालतले संविधानको रक्षाका लागि दोश्रो पटक पनि संसद् पुनःस्थापनाको पक्षमा फैसला सुनाएकोले निर्णयलाई स्वागत गरेको बताए ।

न्यायालयले जनताको भरोसालाई कायम गरेको र संविधान रक्षाका लागि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै संघीय सांसद् मेहताले वर्तमान सरकारको रवैयाका कारण सर्वोच्च अदालतको सही समयमा फैसला गरेकाले आमजनताको न्यायालयप्रतिको विश्वास बढेको बताए ।

सर्वोच्च अदालतले गरेको फैसलाले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी भएकाले अबको प्रधानमन्त्रीले देश र जनताको लागि काम गर्नेसमेत उनले बताए ।

‘संसद पुनःस्थापना भएको जीत समग्र नेपालीको जीत हो,’ उनले भने, ‘वर्तमान केपी शर्मा ओलीको नेतृत्व सरकारले संघीय गणतन्त्र लोकतन्त्रबाट प्राप्त भएको संविधानलाई ध्वस्त पार्ने योजना असफल भएको छ ।’

यसैगरी इनरुवा नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेस इनरुवा नगरका सभापति राजन मेहताले वर्तमान सरकार तानाशाही बनेकोमा सर्वोच्च अदालतको निर्णयले त्यसलाई अन्त्य गरेको बताए ।

सकारात्मक निर्णयलाई स्वागत गर्दै अबको दिनमा सहकार्य, समन्वय र एकता गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका थिए । अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुशासन कायम गरी सरकारको नेतृत्व गर्नुपर्ने नगर सभापति मेहताले बताए ।

नेपाली कांग्रेस सुनसरीका उपसभापति हरिलाल मेहताले सर्वोच्चको फैसलालाई स्वागत गर्दै इनरुवाको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेर खुसी मनाएको बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रकी इनरुवा नगर संयोजक तोया गिरी (पौदार) ले सर्वोच्च अदालतको फैसला स्वाग्तयोग्य रहेको बताइन् । प्रतिगमनकारीहरुको परास्त भएकाले नेपाली जनताको ऐतिहासिक जीत भएको गिरीले बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्र संविधानको रक्षा भएको उनको ठहर छ ।

Share26Tweet16SendScan
Previous Post

कोसीका कृषकलाई उन्नत जातको बंगुर वितरण

Next Post

सुनसरीमा ६ महिनामा ४५ वटा बलात्कारका घटना

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरीमा ६ महिनामा ४५ वटा बलात्कारका घटना

सुनसरीमा ६ महिनामा ४५ वटा बलात्कारका घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In