Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बर्जुमा नागरिक नाटय कला केन्द्रको भवन शिलान्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २९, २०७८
in समाचार, स्थानीय समाचार
बर्जुमा नागरिक नाटय कला केन्द्रको भवन शिलान्यास
54
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–१ मा नागरिक नाटय कला केन्द्रको दुइ तल्ले भवनको शिलान्यास गरेकोे छ ।

बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले नागरिक नाटय कला केन्द्रको दुइ तल्ले भवनको शिलान्यास गरेको हो ।

बर्जु गाउँपालिकामा पहिलो पटक नागरिक नाटय कला केन्द्रका युवाहरुको सक्रियतामा गाउँपालिकाको सात लाख र केन्द्रको एक लाख गरी आठ लाख बराबरको बजेटमा दुई कठ्ठा जग्गामा दुई तल्ले भवन निर्माण कार्य सुरु भएको छ ।

नागरिक नाटय कला केन्द्र बर्जु–१ मा मंगलवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चौधरीले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पालिकाका अध्यक्ष रघुनन्दन चौधरीले पालिकाभित्र पहिलो पटक युवाहरुको पहलमा भवन निर्माण कार्य सुरु भएको बताए । उनले भने, ‘कला, संस्कृति र संस्कारको जर्गेना गर्नु हामी सबैको जिम्मेवारी हो ।’ नागरिक नाटय कला केन्द्रले बर्जुका सबै जातजातिको कला,संस्कृति र संस्कारको संरक्षण गर्दै जर्गेनामा सहयोग पुग्ने छ ।

बर्जुको पहिचानलाई नाटय कला केन्द्र मार्फत सचेतना जगाउँदै युवाहरुको सकारात्मक पहलमा आफूहरुले सहयोग गरेको बताए ।

गाउँपालिकाको एकल प्रयासले मात्र हुँदैन यस कार्यमा सबैको सहयोगको आवश्यकताले मात्र सफल हुने उनको जिकिर छ । यस पालिकाका कलाकारहरुलाई प्रोत्साहन र मनोवल बढाउनका लागि पालिकाले हातेमालो गरेको समेत उनले बताए ।

बर्जु गाउँपालिकामा प्रतिभा भएका युवाहरुलाई अगाडि बढाउनु मेरो कर्तव्य भएकोले पालिकाको सम्पतिको रुपमा उनीहरुलाई संरक्षण गर्नु आवश्यक रहेको उनको कथन छ ।

शिलान्यास कार्यक्रममा बर्जु–१ का वडाध्यक्ष श्यामकुमार गुरुङ्ग, नेपाली कांग्रेसका लातुराम गच्छदार, नेकपा एमाले बर्जुका अध्यक्ष दिल कुमार गुरुङ्ग लगायतकाले नागरिक नाटय कला केन्द्रले कलाकार उत्पादन गर्नुपर्ने र यस क्षेत्रलाई पेशा बनाई आफनो जीविकोपार्जन गर्न सक्ने तथा आत्मनिर्भर बनाउन सबैको प्रयास हुनुपर्नेमा जोड दिएका थिए ।

नागरिक नाटय कला केन्द्र बर्जुका अध्यक्ष जितेन्द्र सरदारको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम मनोज मेहताले संचालन गरेका थिए ।

Share22Tweet14SendScan
Previous Post

हरिनगर र बराहक्षेत्रमा दीप प्रज्जवलन

Next Post

हरिनगरको दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगरको दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

हरिनगरको दलित बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In