Tuesday, July 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरलाई नगरपालिका बनाउने प्रयास गर्छु : अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर गाउँपालिकाद्वारा दुई पत्रकार सहित दर्जनौ सम्मानित
84
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकालाई नगरपालिका बनाउने प्रयासमा लागेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

हरिनगर गाउँपालिकालाई नगरपालिका बनाउन आफू लागि परेको अध्यक्ष अन्सारीले सञ्चारकर्मीहरुलाई बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा हरिनगरा, रामनगर भुटाहा, गौतमपुर, बसन्तपुर र घुस्की गाउँ विकास समितिलाई हरिनगर गाउँपालिकामा परिणत भई हरिनगर गाउँपालिका भएको हो ।

पालिका भएसँगै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएर हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा गफार अन्सारी भारी मतले बिजयी भएर अहिले बागडोर सम्हाल्दै आएका सफल जनप्रतिनिधिका रुपमा परिचित भएका छन् ।
हरिनगर गाउँपालिकालाई नगरपालिकामा परिणत गर्न सबै मापदण्ड पुरा भइसकेकोले पालिकाका अध्यक्ष अन्सारीले गाउँपालिकालाई नगरपालिका बनाउने प्रयासमा जुटेको उनको कथन छ ।

सो गाउँपालिकामा जनसंख्या, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सबै मापदण्ड पुरा भइसकेकोले आउने निर्वाचनसम्ममा नगरपालिका बनाएर छाड्ने अठोट लिएका पालिका अध्यक्ष अन्सारीले नगरपालिकाको प्रक्रिया सुरु गरेको बताए ।

हरिनगर गाउँपालिकाको आठौं गाउँ सभा समापन कार्यक्रममा हरिनगर गाउँपालिकालाई नगरपालिकामा परिणत गर्न अध्यक्ष अन्सारीले प्रस्ताव लैजाने क्रममा सबैले ताली बजाएर प्रस्ताव पारित गरेका थिए । एक वर्षपछि हुने स्थानिय तहको निर्वाचनमा नगरपालिका हुनेमा कुनै शंका नरहेको अध्यक्ष अन्सारीको भनाई छ ।

हरिनगर गाउँपालिकाको वडा नम्बर–३ हरिनगरा र ४ नम्बर वडा गौतमपुरलाई जोगाउनका लागि नगरपालिकाको अवधारणा ल्याएको अध्यक्ष अन्सारीले सबैलाई जानकारी गराउँदै हरिनगर गाउँपालिकालाई नगरपालिका बनाउन आफू लागि परेको समेत बताए ।

हरिनगर गाउँपालिकामा विकासमा फड्को मारेको र धेरै संरचनाहरु तयार भइसकेकोले हरिनगरलाई नगर उन्मुख तिर लगिरहेको छु, उनले भने, ‘यसका लागि सबै प्रक्रियाहरु अगाडि सार्दै छु ।’

“हाम्रो हरिनगर राम्रो हरिनगर” बनाउनका लागि चार वर्षमा धेरै विकासका नमुना कामहरु गरेकोले चाडो भन्दा चाडो नगरपालिकाको सपना पुरा गराउन आफू तम्तयार रहेको अध्यक्ष अन्सारीको भनाई छ ।

Share34Tweet21SendScan
Previous Post

पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

Next Post

ईदुल अजहा भोलि देखी सुरु हुदै, पर्वको विशेषता के के छन् ?

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
ईदुल अजहा भोलि देखी सुरु हुदै, पर्वको विशेषता के के छन् ?

ईदुल अजहा भोलि देखी सुरु हुदै, पर्वको विशेषता के के छन् ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, साउन ४, २०८३
Mon, July 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In