Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुर्हरमको अवसरमा पालिकाहरुले दिए विदा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुर्हरमको अवसरमा पालिकाहरुले दिए विदा

फायल फोटो

29
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । मुस्लिम धर्मावलम्बीहरुको मुर्हरम पर्वको अवसरमा सुनसरीका अधिकांश पालिकाहरुले आज शुक्रवार बिदा दिएका छन् । मुस्लिम धर्मावलम्बीहरुको मुर्हरम पर्वलाई मध्यनजर गर्दै पालिकाहरुले विदा दिएको हो ।
सुनसरीको इनरुवा नगरपालिका, हरिनगर र कोसी गाउँपालिकाहरुले मुस्लिम धर्मावलम्बीको मुर्हरम पर्वको अवसरमा विदा दिएका छन् ।
इनरुवा नगरपालिकाले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मुर्हरमको अवसरका सार्वजनिक विदा घोषणा गरेको छ । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताद्धारा हस्ताक्षरित सूचनामा भदौ ४ गते मुर्हरम पर्वको अवसरमा विदा दिएको उल्लेख गरिएको छ । नगरप्रमुख मेहताले मुस्लिम धर्मावलम्बीहरुको मुर्हरम पर्वको अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।

त्यसैगरी हरिनगर गाउँपालिकाले पनि मुर्हरमको अवसरमा भदौ ४ गते शुक्रवारका दिन विदा घोषणा गरेको छ । हरिनगर गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत माधवलाल देवद्धारा हस्ताक्षरित सूचनामा मुस्लिम धर्मावलम्बीहरुको मुर्हरम पर्वको अवसरमा स्थानीय विदा दिएको उल्लेख गरिएको छ ।

हरिनगर गाउँपालिका मुस्लिम बाहुल्य क्षेत्र भएको र मुस्लिम धर्मावलम्बीहरुले मुर्हरम पर्व भब्यताका साथ प्रत्येक वर्ष मनाउँदै आएकोले भदौ ४ गते शुक्रवारका दिन विदाको घोषणा गरीएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले मुस्लिम धर्मावलम्वीहरुको मुर्हरमका पर्वको अवसरमा विदा दिएको बताए । स्थानीय सरकारको हैसियतले सबै धर्म,संस्कृति, रितिरीवाज, परम्परालाई सम्मान गरेकोले मुस्लिम धर्मावलम्बीहरुले मनाउने मोहर्रम पर्वको अवसरमा पनि एक दिन विदा दिएको उनले बताए ।

त्यसैगरी कोसी गाउँपालिकाले पनि मुर्हरम पर्वको अवसरमा भदौ ४ गते शुक्रवारका दिन विदा दिएको छ । कोसी गाउँपालिकाको भदौ ३ गते बिहिवार बसेको बैठकले भदौ ४ गते शुक्रवारका दिन पर्वको अवसरमा स्थानीय विदा दिएको जानकारी गराएका छन् ।
कोसी गाउँपालिकामा मुस्लिम धर्मावलम्बीहरुको उल्लेखनिय जनसंख्या रहेको भन्दै शुक्रवार एक दिन स्थानीय विदा दिएको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व मुर्हरमको अवसरमा शुभकामना व्यक्त गरेका छन् । कोरोना महामारीमा सामाजिक दुरी कायम गरेर मोहर्रम पर्व मनाउन कोसीका अध्यक्ष अन्सारीले मुस्लिम धर्मावलम्बीहरुलाई आग्रह गर्दै भीडभाड नगरीकन शान्त वातावरणमा मनाउनु पर्नेमा जोड दिएका छन् ।

Share12Tweet7SendScan
Previous Post

तालिबानद्वारा पाकिस्तान बोर्डर सील, रोकियो भारत–अफगानिस्तान व्यापार

Next Post

गम्भिर सवारी दुर्घटना निमत्याउँदै हुलाकी राजमार्ग

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
गम्भिर सवारी दुर्घटना निमत्याउँदै हुलाकी राजमार्ग

गम्भिर सवारी दुर्घटना निमत्याउँदै हुलाकी राजमार्ग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In