Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुकसेना नहर : नेता र ठेकेदारको वर्षेनी खाने भाँडो

दुइ दशकदेखि किसानको खेतमा सिँचाई विहिन अवस्था

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुकसेना नहर :  नेता र ठेकेदारको वर्षेनी खाने भाँडो
66
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरी क्षेत्र नं. ४का किसानहरुका लागि एकमात्र सिँचाईका लागि रहेको सुकसेना नहर व्यवस्थित हुन नसकेका कारण खासगरि सुनसरी दक्षिण भेगका जनताहरु सिँचाईबाट बञ्चित रहँदै आएका छन् ।

सुनसरी क्षेत्र नं. ४ को दक्षिणी भेग भोक्राहा नरसिंह, हरिनगरका जनताहरु सुकसेना नहरको सिँचाईबाट बञ्चित रहि वर्षायाममा अकाशे पानी र हिउँद सुख्खायाममा भुमिगत सिँचाईको भरमा खेती गर्दै आएका छन् । सुनसरी मोरंग सिँचाई आयोजना बिराटनगर अन्तर्गत रहेको सुकसेना नहरको मर्मत सम्भार तथा व्यवस्थापनको सम्पूर्ण काम इनरुवा शाखाले देख्ने गरेको छ ।

आज भन्दा करिब २० वर्ष पहिले वल्र्ड बैंकको सहयोगमा सुनसरी र मोरङ जिल्लाका नहरहरु मर्मत तथा संभारका लागि सुनसरी मोरंग सिँचाई आयोजनाले अरवौंको बजेटबाट काम थाल्नी गर्दा सुकसेना नहरलाई आधुनिक नहर बनाउन तेस्रो फेजमा राखि कार्य सम्पादन योजना बनाएको थियो । तेस्रो फेज शुरुवात हुनु भन्दा पहिले वल्र्ड बैंकको नेपाल आएका अनुगमन टोलीले अनुगमन गर्दा लगानी अनुसारको प्रतिफल नदेखे पछि वल्र्ड बैंकले दिएको योजना रद्द गरेका थिए जसका कारण तेस्रो फेजमा सुकसेना नहरको काम हुन सकेन र अहिले सामान्य मर्मतबाहेक स्तरोन्नति हुन सकेको छैन् ।

वर्षायाममा सुनसरी खोलामा आउने गरेको बाढिका कारण नरसिंह र भुटाहा खण्डमा सुकसेना नहरको बर्षेनी नहर डिलहरु भत्किने गरेको र सिँचाई गर्ने बेलामा सम्बन्धित निकायले डिल मर्मत नगर्दा यस भेगका किसानहरु सिँचाईबाट बञ्चित रहनु परेको जानकारहरु बताउँछन् ।

सुनसरी खोलामा आएको बाढिले नहरका डिलहरु भत्काउने कार्यलाई न्युनिकरण गर्नका लागि सुनसरी मोरंग सिँचाई आयोजनाले नरसिंह खण्डमा ओभर पmलो बनाई बाढिको आधि भन्दा बढि पानी साबिकको सुनसरी मरिया खोलामा खसालेका छन् तथापी सुकसेना नहरको डिलहरु बाढि आएको बेला भत्काउने क्रम रोकिएको छैन । यस वर्ष पनि सुकसेना नहरको डिल भत्किएको छ ।

यसरी वर्षेनी नहरका डिलहरु भत्कने र मर्मत गर्ने कार्यको हरेक वर्षको कार्यालय तथ्याँक हेर्ने हो भने विगत २० वर्ष देखि भुटाहाकै एउटै ठेकेदारले काम गरेको दस्तावेजमा पाइन्छ । प्रायः बर्षेनी नहरको डिल भत्किने सो ठाँउमा यस वर्ष नै स्थायी समाधानका लागि नहरको डील तलबाट बाढिको पानी निकासका लागि योजना बनाएर सुकसेना नहरको जल उपभोक्ता समिति मार्फत पक्कि संरचनाको काम गर्ने निर्णय गरिएता पनि सो काम भुटाहाकै ठेकेदारमार्फत काम गराईएको थियो । यस वर्षको बाढि आउँदा निर्माण गरिएको पक्कि संरचनाको ५०० मिटर उत्तर तर्फ फेरी नहरको डिल भत्किएको छ ।

सो नहरको डिल सुनसरी खोलामा आएको बाढिले भत्काएको भनिएता पनि यसलाई स्थानीय किसानहरु मान्न तयार छैनन् । वर्षेनी नहरको डिल षडयन्त्रपूर्वक भत्काउने र निर्माणका नाममा लाखौं रकम कमाउने केही स्थानीय नेता तथा ठेकेदारको गिरोहले रातीको समयमा नहरको डिल भत्काएको उनीहरुको दाबी रहेको छ । र यसलाई रोक्न छानविन गरि दोषीलाई कारबाही गरेमात्र समस्याको समाधान हुने उनीहरुको तर्क रहेको छ ।

सुकसेना नहरलाई आधुनिक तथा सुनसरी खोलाको पानीबाट सिँचाईको व्यवस्था मिलाउनका लागि सुनसरी खोला सिंचाई आयोजनाको डिपिआर तयार गरि काम शुरु गर्नका लागि पूर्व राज्यमन्त्रि जाकिर हुसैन सहितको एक टोली नवनियुक्त उर्जा तथा सिंचाई मन्त्रि पम्फा भुषाल समक्ष डेलीगेशन गएको र सुकसेना नहरको योजनालाई प्राथमिकतामा राखि कारबाही अगाडी बढाउने मन्त्रिबाट आश्वासन पाएको पूर्व राज्य मन्त्रि हुसैनले बताए ।

सुनसरी खोलामा आएको बाढिले सुनसरी दक्षिणवर्ती क्षेत्रमा सयौं बिगाहामा लगाइएका धानबाली नष्ट हुने गरेका , कैयन गाउँवस्ति डुवानमा परि जनजीवनमा असर पर्ने गरेको , बाटा सडकहरुको क्षति हुने गरेकाले त्यसको रोक्थाम तथा समाधानका लागि सुनसरी खोलाको दुवै तर्फ बाँध बाँध्नु पर्ने , सुकसेना नहरको डिलहरुमा माटो हालेर स्तोरोन्नति गर्नु पर्ने , सुकसेना नहरको पश्चिम पटिटको डीलमा दक्षिण घुस्की देखि चतरा सम्म कालोपत्रे गर्नु पर्ने स्थानीयहरुको माग रहेको छ ।

Tags: किसानको खेतमा सिँचाईखाने भाँडोसिँचाई विहिन
Share26Tweet17SendScan
Previous Post

युवा संघद्धारा इनरुवामा विरोध प्रर्दशन

Next Post

नेपाली काँग्रेसमा सामन्तवाद हट्नु पर्छ

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली काँग्रेसमा सामन्तवाद हट्नु पर्छ

नेपाली काँग्रेसमा सामन्तवाद हट्नु पर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In