Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आज रक्षा बन्धन मनाइँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
आज रक्षा बन्धन मनाइँदै
91
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी लगायत मुलुकभर आज रक्षावन्धन पर्व मनाइदैछ । सुनसरीको इनरुवा लगायत आसपास क्षेत्रमा रक्षावन्धन पर्वको रौनक त्यती खासै बढेको देखिदैन् ।

कोरोना भाइरसका कारण रक्षा वन्धन पर्वमा खासै रौनक देखिएको पाइदैन् तथापी दिदीबिहिनीले दाजुभाईलाई पवित्र धागो बाँधेर पर्व मनाउँदै छन् । नेपाल भारतको रोटी र बेटीको सम्वन्ध भएकोले रक्षा वन्धनमा नेपालबाट भारत र भारतबाट नेपाल आएर आफना दाजुभाईलाई दिदिबहिनीहरुलाई धागो बाँधेर रक्षावन्धन पर्व मनाइन्छ ।

कोरोना भाइरसका बीच रक्षावन्धन पर्वले दाजुभाई र दिदिबहिनिीको सम्वन्ध प्रगाढ हुने गरेकोले यस पर्वलाई निरन्तरता दिदै आएको छ । सुनसरीको इनरुवा नगरपालिका, हरिनगर, देवानगंज, बर्जु, कोसी, भोक्राहा नरसिंह गाउँपालिका लगायतमा रक्षावन्धन पर्व मनाउँदै छन् । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले रक्षावन्धन पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनका अनुसार कोरोना भाईरसलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम र भीडभाड नगरीकन पर्व मनाउन आग्रह गरेको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सीमावर्ती क्षेत्र पालिका भएकोले सुरक्षा व्यवस्था कडा पारिएको बताए । हरिनगर गाउँपालिक भारतँग जोडिएको पालिका भएकोले सीमा क्षेत्रमा कडाई र निगरानी गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई निर्देशन दिएको छ ।

पर्वको अवसरमा सीमा क्षेत्रबाट लागू औषध लगायतका प्रतिवन्धित समान भित्रिने भएकोले सीमा क्षेत्रमा कडाई गर्न भनिएको उनले बताए । रक्षावन्धनको अवसरमा सम्पूर्णमा शुभकामना समेत उनले व्यक्त गरे । त्यसैगरी कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले समेत शुभकामना व्यक्त गरेका छन् । हिन्दु धर्मावलम्बीहरुको रक्षावन्धन पर्वको स्वास्थ्य दीर्घायुको कामना गर्दै सबै धर्म,परम्परा,संस्कार र रितिरीवाजलाई सम्मान गर्न सबैले सिक्नुपर्नेमा उनले जोड दिए ।

आज रक्षा बन्धन तर्थात जनै पूर्णिमा । साउन शुक्ल पूर्णिमाका दिन आज रक्षा बन्धन मनाइँदैछ । रक्षा बन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाँड हो । प्रत्येक वर्ष तिथिका आधारमा मनाइने यो चाँड प्रत्येक वर्ष महिना, बार र गते फरक–फरक हुने गर्दछ । आजका दिन दिदी बहिनीले दाजुभाइको हातमा पवित्र धागो बाँधेर रक्षाबन्धन मनाउँदै छन् । हिन्दू धर्मका वैदिकग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ ।खासगरी तराई भेगमा राखीको बढी प्रचलन रहेको छ । अन्य स्थानमा भने वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट पुजेको डोरो बाँध्ने गर्छन् ।

Tags: रक्षा बन्धन
Share36Tweet23SendScan
Previous Post

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु,एक घाइते

Next Post

जितमहान मन्दिरको अवस्था स्थापनाकाल देखि जस्ताको त्यस्तै

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जितमहान मन्दिरको अवस्था स्थापनाकाल देखि जस्ताको त्यस्तै

जितमहान मन्दिरको अवस्था स्थापनाकाल देखि जस्ताको त्यस्तै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In