Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जितमहान मन्दिरको अवस्था स्थापनाकाल देखि जस्ताको त्यस्तै

स्थानीय महिलाहरुले गराए गाँउपालिका अध्यक्ष अंसारीको ध्यानार्कषण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जितमहान मन्दिरको अवस्था स्थापनाकाल देखि जस्ताको त्यस्तै

फाइल फोटो

81
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर–४ स्थित रहेको बाबा जितमहान मन्दिर निर्माण भएको २० वर्ष भन्दाबढी भइसकेपनि मन्दिर जस्ताको त्यस्तै छ । बाबा जितमहान मन्दिर हरिनगर–४ को बालुवानमा सानो आकारमा बनेपनि सरोकारवाला निकायको ध्यान गएको छैन् । हरिनगरको सबैभन्दा पुरानो मन्दिरको रुपमा चिनिन्छ । यो मन्दिरमा खासगरी महिलाहरुले जितिया पर्वको अवसरमा पुजाआजा गर्ने गरिन्छ । महिलाहरुको लागि पुजाआजा गर्नको लागि २० वर्ष अघि नै चन्दा उठाएर सानो आकारमा बनाएपनि हालसम्म जस्ताको त्यस्तै संरचनामा रहेको स्थानीय महिलाहरु बताउँछन् ।

मधेशी समाजका महिलाहरुले दशैंको केही दिन अघि उपवास बसी सो मन्दिरमा पुजाआजा गर्ने गरेको स्थानीय सिर्जना मेहताले बताइन् । हरिनगर गाउँ विकास समिति हुदाँ नै बालुवान भन्ने ठाउँमा पहिलो पटक बाबा जितमहान मन्दिर निर्माण गरिएको थियो ।

स्थानीय पुर्नसंरचना पछि स्थानीय सरकारको निर्माण भएपश्चात हरिनगरका कैयौ मठमन्दिर, मदर्सा, इदगाहा लगायतको मर्मत सम्भार तथा निर्माण कार्यभए पनि स्थानीय सरकारको ध्यान नगएको अर्का महिला मंजु देवी मेहताले गुनासो गरेकी छिन् ।

मन्दिरको आकार सानो भएकोले जितिया पर्वको अवसरमा पुजाआजा गर्न समस्या भएको छ । बालुवान स्थित रहेको मन्दिरलाई फराकिलो र ठूलो मन्दिर बनाईदिनका लागि हरिनगर गाउँपालिकालाई महिलाहरुले आग्रह गरेका छन् ।

जितिया पर्व आउन केही हप्ता मात्र बाँकी रहेको भएपनि मन्दिरको बारेको सरोकारवाला निकाय मौन रहेको पाइएको छ । हरिनगर गाउँपालिकाले हरिनगर बजार क्षेत्रको मन्दिर निर्माण कार्यलाई प्राथमिकता दिएको, भुटाहा बजार क्षेत्रमा रहेको दुर्गा मन्दिरलाई बजेट बिनियोजन गरी काम सुचारु गरेको हुनाले बाबा जितमहान मन्दिरलाई पनि प्राथमिकतामा राखेर मन्दिर बनाई घेराबेरा गरिदिनका लागि गाउँ पालिका सँग माग गरेका छन् ।

मधेशी र थारु समाजका महिलाहरुले तीन दिनसम्म मनाउने ऐतिहासिक पर्व जितिया पर्व हो । श्रीमान र छोराछोरीको स्वास्थ्य र दिर्घायुको कामना गर्दै उपवास बसी जितिया पर्व मनाउने गरेकोले महिलाको हकमा पनि हरिनगर गाउँपालिका गम्भिर हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

महिलाहरुले पुजाआजा गर्ने सबैभन्दा पुरानो मन्दिर भएपनि न त ४ नम्बर वडा कार्यालयको ध्यान गएको छ ? न त हरिनगर गाउँपालिकाको ध्यान गएको छ ? हरिनगर गाउँपालिकाको कार्यालयदेखी एक सय मिटर उत्तर बालुवानमा सानो क्षेत्रफलमा निर्माण भएको मन्दिरको अवस्था स्थापना काल देखि जस्ताको त्यस्तै रहेको छ ।

बाबा जितमहान मन्दिर व्यवस्थापन समितिको अध्यक्ष प्रमेश्वर मेहताले मन्दिरको संरचना भत्काई नयाँ बनाउनुपर्ने जोड दिदै हरिनगर गाउँपालिकाले बजेट दिएर मन्दिर निर्माण कार्यलाई सुचारु गर्नुपर्ने बताए । समितिका सचिव शशी कुमार मेहताले ४ नम्बर वडाका जनप्रतिनिधिहरुलाई जानकारी रहेको भएपनि कुनै वास्ता नगरेको गुनासो गरेका छन् । वडाका जनप्रतिनिधहरुले योजना तथा बजेट निर्माण गर्दा समेत कुनै जानकारी नगरेकोले मन्दिरको अवस्था जिर्ण बन्दै गएको छ उनले भने ।

Share32Tweet20SendScan
Previous Post

आज रक्षा बन्धन मनाइँदै

Next Post

दुर्गाकालि मन्दिरमा चोरी दुई जना पक्राउ एक जना फरार

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
दुर्गाकालि मन्दिरमा चोरी दुई जना पक्राउ एक जना फरार

दुर्गाकालि मन्दिरमा चोरी दुई जना पक्राउ एक जना फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In